‘कसौटी जिन्दगी -२’की कोमोलिका अचानक शोबाट किन गायब !

एजेन्सी । पछिल्लो समय एकता कपूरको चर्चित सिरियल ‘कसौटी जिन्दगी -२’ का कारण हिना खान चर्चामा छन् । कोमलिकाको भुमिका निभाइरहेकी हिना खानले यस शोमा ग्राण्ड इन्ट्री गरेकी थिइन् । उनको थोरै झलकले नै दर्शकहरु कोमलिकाको दिवाना बनिसकेका छन् । तर यस सिरियलको केही एपिसोडपछि हिना अचानक गायब भएकी छन् । 

 

यस शोमा हिना खान अचानक गायब भएपछि उनका दर्शकहरुले उनलाई धेरै सम्झिरहेका छन् । स्पटव्वईको रिपोर्ट अनुसार अझैँ केही समयका लागि हिना खान आफ्नो दर्शकहरुबाट टाढा नै रहनेछन् ।

 

भर्खरै ‘कसौटी जिन्दगी २’ को हिस्सा बन्नु भन्दा पहिल्यै हिनाले अन्य प्रोजेक्टमा पनि साइन् गरेकी थिइन् । यसका साथै उनले आफ्नो अप कमिङ शोको लागि बाइक राइडिङ पनि सिकिरहेकी छन् । 

 

केही समय पहिले हिना खान आफ्नो व्वइफ्रेण्ड रक्की जयसवालको साथमा माल्दिब्स घुम्न गएकी थिइन् । यो पनि काराण हुनसक्छ, जसको कारण उनी लगातार शोमा देखिरहेकी छैनन् । यस शोको कोमोलिकाको डाइलग पनि सोसल मिडियामा निकै हिट भएको थियो । कोमोलिकाको डाइलगको टिक टक भिडियोहरु पनि बनाइएका छन् । हिना खानले यसको क्रेडिट भने निर्मात्री एकता कपूरलाई दिएकी छन् ।

 

यो भन्दा पहिल्यै हिना खान टिभि शो ‘ये रिस्ता क्या कहलता है’ र ‘बिग बोस’ मा देखिएकी थिइन् । हिनाले एकता कपूरको ‘कसौटी जिन्दगी २’ मा नेगेटिभ रोल प्ले गर्दै आइरहेकी छन् ।

 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 23 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 25 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 36 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।