IIMS College

ISMT

HUB Education

मर्नुअघि घुम्नै पर्ने नेपालका ऐतिहासिक धार्मिक स्थलहरु

  • सोमबार, १६ मंसिर, २०७६
  • 1 week ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाल एक धार्मिक पर्यटनका लागि ठुलो सम्भावना भएको देशको रुपमा परिचीत रहेको छ ।

 

पछिल्लो समय देशभित्र साहसिकसँगै अब धार्मिक पर्यटनको सम्भावनामा पनि जोड दिन थालिएको छ ।

 

सही ढंगले बजार व्यवस्थापन र सम्भाव्य तीर्थालुहरूलाई आकर्षित गर्नका लागि उचित कार्ययोजना भए नेपाल धार्मिक पर्यटनको समेत गन्तव्य बन्न सक्नेमा सरोकारवालाहरू एकमत छन् ।

 

अहिले पनि नेपालमा धार्मिक दृष्टिले वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् ।

 

 मुक्तीनाथ

 बारहाक्षेत्र

मनकामना

गोसाइँकुण्ड

पशुपतीनाथ

दोलखा भिमसेन

कृष्ण मन्दिर

स्वयम्भु

रिडी

जानकी मन्दिर

राम मन्दिर

हलेसी महादेव

बूढानीलकण्ठ

लुम्बिनी

 दक्षिणकाली

देवीघाट

स्वर्गद्वारी

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।