IIMS College

ISMT

HUB Education

आत्महत्याको बाटो रोज्ने यी चर्चित हलिउड सेलिब्रिटीहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 यो सबैले के पुष्टि गर्छ भने मानिस धनी र चर्चित भएपछि सबैभन्दा धेरै पीडा पनि उसैले बोकिरहेको हुन्छ । केही यस्तै सेलिब्रिटीहरु रहेका छन् जसले आफ्नो ज्यान आफै लिए । यी हुन् हलिउडका चर्चित सेलिब्रिटीहरु जसले आत्महत्या गरे । 

 

१. रोबिन विलियम्स (१९५१–२०१४)

चर्चित कमेडियन एक्टर रोविनले झुण्डिएर आत्महत्या गरेका थिए । 

 

२. मिण्डी म्याकक्रिडी 

यी गायिकाले सन् २०१३ मा आफैलाई गोली हानी आत्महत्या गरेकी थिइन् । यस अघि पनि उनले दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । 

 

३. कर्ट काेबिन

संगित क्षेत्रका सबैभन्दा चर्चित पात्र हुन् कर्ट कोबिन । आज पनि उनका गीतहरु त्यति नै लोकप्रिय रहेका छन् । 

२७ वर्षको उमेरमा आफैलाई गोली हानेर उनले आत्महत्या गरेका थिए । 

 

४. टोनी स्कट

टप गन तथा ट्रु रोमान्स जस्ता फिल्महरु निर्देशन गरेका टोनीले आफुलाई दर्दनाक पिडा दिदै आत्महत्या  गरेका थिए । मर्नुअघि परिवार र साथीका लागि उनले नोट पनि छोडेका थिए । 

 

५. लुसी गोर्डन

बेलायतकी अभिनेत्री जसले स्पाइडर म्यान ३ मा समेत काम गरेकी लुसीले आत्महत्याको बाटो रोजिन् । उनले झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

 

६ जोनाथन ब्राण्डिस

नेभरइण्डिङ स्टोरी टु का चर्चि पात्र हुन् जोनाथन । उनले झुण्डिएर आत्महत्या गरेका थिए । घाइते अवस्थामा हस्पिटल लगेपनि उनी बाँच्न भने सकेनन् । 

 

७. लि थमसन योङ

लिले रिजोली र इसलेसमा काम गरेका थिए । तर, कलिलो उमेरमा नै उनले आत्महत्याको बाटो रोजे । आफैलाई गोली हानेर उनले आत्महत्या गरेका थिए । 

 

८. क्रिस कोर्ननेल

साउण्ड गार्डेनका लिड गायकले डिट्रेवइट होटलको बाथरुममा झुण्डिर आत्महत्या गरेका थिए । 

 

९. स्टिभ राएन

युट्युब स्टार, टक शो होस्ट र अभिनेत्रीले सन् २०१७ जुलाइ १ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

 

१०. चेस्टर बेनिङटन

लिनकिन पार्कका लिड गायक बेनिङटनले जुलाइ २०, २०१७ मा झुण्डिएर आत्महत्या गरे । उनी ४१ वर्षकामात्र थिए । 

 


थप समाचार

कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

  • 3 minutes ago
कार दुर्घटना परी ३० वर्षीय सुरेश पाण्डेको मृत्यु

बुटवल । कपिलवस्तुको बाणगङ्गा ८ मा सोमबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ८ च ६३९० नम्बरको कार दुर्घटना कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दि

यी हुन् सागमा स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

  • 23 minutes ago
यी हुन् सागमा  स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 51 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।