हनिमुनलाई कसरी यादगार बनाउने !

Education Park

हनिमुनलाई विवाहपछिको सबैभन्दा स्मरणीय र रोमाञ्चक पल मानिन्छ । यो रोमाञ्चक पललाई विवाहिता नवदम्पत्तीहरुले यादगार बनाउने प्रयास गर्छन् । 

 

तर, कहिलेकाही यादगार पलमा पनि अनेकन ब्यवधानहरु खडा हुन्छन् । हनिमुन  के हो र यसलाई कसरी यादगार बनाउने भन्ने विषयमा डा. सुशील कोइरालाले एउटा गहन अन्तर्वार्ता दिएका छन् । जसमा निम्न कुराहरु उल्लेख छन् । 

 

१. हनिमुन नव दम्पत्तीहरु एकआपसमा बढी चिनिने प्रक्रिया हो । 

 

२. जमात र भिडभाडबाट नवदम्पत्तिहरु अलग बसेर मनको कुरामात्रै होइन् शारीरिक, मानसिक, केमेष्ट्रीवाइज सबै एकआपसमा साटिएर फर्किदा एउटा पिण्ड बन्न सकुन भन्ने हनिमुनको तात्विक अर्थ हो ।  

 

३. हनिमुन नचिन्ने र बोलेको नबुझ्ने ठाउँमा जानुपर्छ । जुन ठाउ“मा तपाईले बोलेको भाषा बुझिदैंन् । त्यही भएर मानिसहरु हनिमुनका लागि ठाउँ छान्दा सकेसम्म अचम्मको ठाउँ र नयाँ देश जान चाहने हो । 

 

४. हनिमुन दुई जनामात्रै इण्डिपेण्डेन्ट भएर मनमा भएका कुरा साट्ने र फिजिकल्ली पनि र प्रत्येक क्षेत्रमा एक्स्ट्रीम लेभलमा पुगेर एकदमै राम्रो मेमोरी कम्प्युटरमा हाल्ने हो । गुड मेमोरीलाई राख्न सक्नुभयो भने वैवाहिक जीवन राम्रो जान्छ । 

 

५. सेक्सलाई हाम्रो समाजमा हौवाका रुपमा हेर्छौ । श्रीमान र श्रीमतीबीचको यौन प्रक्रिया एक्स्ट्रीम रुपमा हुनुपर्छ । त्यो एक्स्ट्रीम होस भनेर नै समाजबाट बाहिर, चिनेको मान्छेबाट बाहिर राखिदिएको हो ताकि सबै पक्ष देखुन । 

 

६. हनिमुन भनेको ढुंगे युगमा फर्कने भनेको हो ।

 

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 3 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 4 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 6 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।