IIMS College

ISMT

HUB Education

यस्तो अस्पताल जहाँ पुग्नेबित्तिकै बिरामीको रक्तचाप सामान्य हुन्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । औषधीको दुर्गन्ध, मेडिकल इक्विप्मेन्ट्सको आवाज, निराश बिरामी तथा उनिहरुको परिवारको कोलाहल जस्ता कुराहरुले अस्पतालको वातावरणलाई प्रभावित बनाउँछ ।

 

यसले गर्दा मानिसलाई थप तनाव दिन्छ । यसै कुराहरुलाई मध्यनजर राख्दै सिङ्गापुरमा एक फर्मले यस्तो अस्पताल निर्माण गरेका छन्, जहाँ पुग्नेबित्तिकै बिरामीको तनाव र उनिहरुको रक्तचाप सामान्य हुन्छ ।

 

खासगरी सीपीजी कर्पोरिशन फर्मसँग यस्तो अस्पताल निर्माण गर्न आग्रह गर्दै यस्तो अस्पताल निर्माण गर्ने जसमा बिरामी आउँदा उनिहरुलाई तनाव नहोस् । यसका लागि फर्मले समाधान निकाल्दै ‘खू टेक पुआट’ अस्पतालमा ठूला–ठूला कोठा निर्माण गर्दै त्यसैको नजिकै हजार रुख बिरुवा लगाए । जसमा ७ सय वास्ना आउने बिरुवा रहेका छन् ।

 

अस्पतालको निर्माण सन् २००५ मा सुरु गरिएको हो । सन् २०१० देखि यहाँ उपचार सुरु गरिएको छ । अनुसन्धानकर्ता का अनुसार यो अस्पतालको वनावटले बिरामीलाई प्रकृतिसँग नजिक राख्छ । अस्पतालको छतमा समेत बँगैचा निर्माण भएको छ ।  

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 7 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 7 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 7 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।