IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा घर किन्नेहरुलाई तनाव, अक्टोबरको बजार मूल्य ह्वात्तै बढ्यो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । गत अक्टोबर महिनामा अष्ट्रेलियामा घरको मूल्य आकाशिएको छ । पछिल्लो चार वर्षको मूल्यभन्दा अक्टोबरको मूल्य निकै आकाशिएको हो । अक्टोबरमा मात्रै घरको मूल्य १.२ प्रतिशतले बढेको थियो ।  उक्त मूल्य सन् २०१५ को मे महिनायताकै उच्च रहेको कोरललजिक होम भ्याल्यू इन्डेक्सको मासिक सर्वेक्षणले देखाएको छ । 

 

कोरललजिकका रिसर्च डाइरेक्टर टिम लालेसका अनुसार मूल्य बढेसँगै हाउजिङ बजारमा सुधार देखिन थालेको छ  । सबैभन्दा बढी मूल्य वृद्धि मेलवर्न र सिड्नीमा भएको छ । उक्त शहरमा क्रमश २.३ तथा १.७ प्रतिशतले घरको मूल्य बढेको छ । हरेक शहरमा घरेको मूलय बढे पनि पर्थमा भने ०.४ प्रतिशतले मूल्य घटेको छ । 

 

सन् २००९ को नोभेम्बरदेखि मेलवर्नका घरहरुको मूल्यमा २.३ प्रतिशतले बढेको थियो ।

 

अष्ट्रेलियाका चार ठूला बैंकहरुले घर लोनको लागि समेत कडाइ गरेका छन् । गत जुन तथा जुलाई महिनामा अष्ट्रेलियन रिजर्भ बैंकले ऋणमा रातारात कडाइ गरेको थियो । 

 

अष्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथ्योरिटीका प्रमुख डा. सेन ओलिभरले सन् २०१७ को सेप्टेम्बरमा घरको माग कम भए पनि पछिल्लो समय बढेको बताएका छन् । उनका अनुसार मेलवर्न र सिड्नीमा घरको माग बढी हुनु निराशजनक भएको बताएका छन् ।

 

तर, घरको मूल्य बढेसँगै देशको आर्थिक मन्दी समाप्त हुनसक्ने विज्ञहरुले बताएका छन् ।

 


थप समाचार

सगरमाथा संवाद सचिवालय स्थापना

  • 3 minutes ago
सगरमाथा संवाद सचिवालय स्थापना

काठमाडौँ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सचिवालय स्थापना गरिएको छ । नारा

कुन खाने कुरा खाँदा मोटाइन्छ !

  • 12 minutes ago
कुन खाने कुरा खाँदा मोटाइन्छ !

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

कुनै बेला मोउरिन्होले भनेका थिएः ‘सम्भवत म कहिल्यै टोटनहमको प्रशिक्षक बन्दिन’

  • 17 minutes ago
कुनै बेला मोउरिन्होले भनेका थिएः ‘सम्भवत म कहिल्यै टोटनहमको प्रशिक्षक बन्दिन’

एजेन्सी । इंग्लिस क्लब टोटनहमका नवनियुक्त प्रशिक्षक जोसे मोउरिन्होले कुनै बेला आफू कहिल्यै टोटनहमको प्रशिक्षक नबन्ने बताएका थिए । मंगलबार मौरित्सियो पोचेटिन्होलाई क्लबले बर्खास्त गरेपछि उनी टोटनहमको प



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

कुन खाने कुरा खाँदा मोटाइन्छ !

कुन खाने कुरा खाँदा मोटाइन्छ !

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।