भुलेर पनि घरमा नराख्नुहोस् टुटेफुटेका र खिया लागेका सामान !

Education Park

एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ ।

 

अन्यथा घरको शान्ति भंग हुन सक्छ र पति पत्नीको सम्बन्धमा फाटो आउन सक्छ । यी ४ कुराहरु ध्यानमा राखेमा तपाईको दाम्पत्य जीवन सुखमय हुन्छः

 

 १. घरमा लगातार झगडा भइरहेको छ भने घरमा रहेका फाल्तु सामानहरु जस्तै बिना तालाको चाबी, खिया लागेको किलाहरु र अन्य फाल्तु सामानहरु घरबाट हटाइ दिनुहोस । यस्ता सामानले नकरात्मकता दर्शाउँछ ।

 

२. यदी घरमा कमजोर मानसिकता बनिरहेको छ भने नियमित रुपमा घरको सबै कुना कुना सम्म राम्रोसँग सरसफाइ गर्नुहोस र घरमा बास्नादार अगरबत्ति बाल्नुहोस ।

 

३. पार्टनरसँग सम्बन्ध ठिक छैन भने बिस्तारा मिलाएर राख्नुहोला र बेड टुटे फुटेको हुनु हुदैंन । यी कुराहरुले पतिपत्नीको सम्बन्धलाई प्रभावित गर्छ ।

 

४. घरमा एकता छैन भने रातको समयमा धेरै ध्यान दिनुपर्छ । बेलुका सधैं जुठो भाँडाहरु माझेर सुत्नुहोस साथै रातमा गन्हाउने कपडाहरु भिजाएर नछोड्नुहोस ।

 

यसको अलावा सबै प्रकारका समस्याहरुबाट मुत्ति mपाउन सबैभन्दा राम्रो उपाय भनेको दान गर्नु हो । गरिबहरुलाई दान गर्नुहोस, गाईलाई हरियो घाँस र कुकुरलाई रोटी खुवाउनु होला यसले तपाईको पारिवारिक सम्वन्ध सुमधुर हुन्छ ।

 

 


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 10 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 10 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र