आज ऋतिकको जन्मदिन, पुर्व पत्नीलाई फकाउन युरोप टुर

आज बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिन । १० जनवरी १९७४ मा उनको जन्म भएको थियो । फिल्म क्षेत्रका एक लिजेण्ड राकेश रोशनका एकमात्र छोरा ऋतिक पनि सानैदेखि फिल्म लाइनमा सक्रिय रहेका थिए ।

 

बाल्यकालमा ऋतिकको हक्लाउने समस्या थियो । मौखिक परिक्षामा उनी विभिन्न बाहना बनाएर स्कुल जादैन्थे ।

 

पिता राकेशले यसबारे जानकारी पाएपछि उनलाई स्पीच थेरापीका लागि डाक्टरकोमा लगेका थिए । हाल पनि उनले स्पीच थेरापी लिने गरेको एक अन्तर्वार्तामा बताएका थिए । 

 

बलिउडका चर्चित एक्टर तथा डान्सर ऋतिकले सन् २००० मा सुज्यान खानसँग विवाह गरेका थिए ।

 

तर, १३ वर्षको वैवाहिक सम्बन्ध तोड्दै उनीहरुबीच डिभोर्स भएको थियो । सन् २०१३ मा कंगना रणावतका कारण उनीहरुको डिभोर्स भएको बताइएको थियो ।

 

त्यसपछि एकअर्कालाई सहयोग र समर्थन गर्दै आइरहेका उनीहरुले आफ्ना सन्तानहरुका लागि भएपनि केही समयसँगै बिताउने गरेका छन् । हाल ऋतिक र उनकी पुर्वपत्नीसहित युरोप टुरमा रहेका छन् ।

 

एक मिडिया रिपोर्टका अनुसार उनीहरु पुन मिलन गर्ने तयारीमा रहेका छन् । तर, कंगनासँगको सम्बन्धलाई लिएर सुज्यानले माफी नगर्ने र बच्चाहरुका लागि मात्र उनीहरु एकअर्कालाई साथ दिएको बताइएको छ । 


थप समाचार

पशुपतिमा थरीथरीका चन्दन

  • 1 minute ago
पशुपतिमा थरीथरीका चन्दन

काठमाडौँ । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

  • 4 minutes ago
जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

काठमाडौं । रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

  • 6 minutes ago
१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाको तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।