IIMS College

ISMT

HUB Education

हुआवेका नयाँ स्मार्टफोन– नयाँ अपरेटिङ सिस्टमका साथ सार्वजनिक हुँदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । चाइनिज स्मार्टफोन निर्माता कम्पनी हुआवे (Huawei) ले एक नयाँ स्मार्टफोनको टेस्टिङ गरिहरेको छ । यस स्मार्टफोन कम्पनीको आफ्नै अपरेटिङ सिस्टम (ओएस)होंगमेंगमा अपरेट हुनेछ । न्युज पोर्टल गिजमोचाइनाको एक रिपोर्टमा भनिएको छ, ‘यस स्मार्टफोन यसै वर्ष सार्वजनिक हुने आँकलन गरिएको छ, भने मूल्य २,००० युआन हुनेछ ।’

 

रिपोर्टका अनुसार होंगमेंग अपरेटिङ सिस्टमलाई हुआवे कम्पनीले ९ अगस्टका दिन दक्षिण चीनको गुआनडोंग प्रान्तको डोंगुआनमा हुँदै गरेको डेभेलपर्स कन्फेरेन्समा सार्वजनिक गर्नेछ । होंगमेग सिस्टमलाई मिडियामा व्यापक रुपमा स्मार्टफोनमा एन्ड्रोइडको विकल्पको रुपमा रिपोर्ट गरिएको छ ।

 

हुआवेका सिनियर भाइस प्रेसिडेन्ट क्याथरिन चेनले मिडियालाई सम्बोधन गर्दै भने, ‘होंगमेंग अपरेटिङ सिस्टम उद्योगहरुको प्रयोगको लागि हो । र, अहिले यो जुन वर्तमानमा एन्ड्रोइडको विकल्पको रुपमा चर्चा भइरहेको छ, त्यस स्तरसम्म पुग्न यसलाई अझैं विकसित गर्नुपर्छ ।’

 

यो भन्दा पहिल्यै हुआवेका पब्लिक अफेयर्स र कम्युनिकेशन्सको उपाध्यक्ष एन्ड्र्यु विलियमसनले भनेका थिए, ‘कम्पनीले होंगमेंगलाई सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ । यो एन्ड्रोइडको विकल्पको रुपमा आउनेछ ।’

 


थप समाचार

कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु

  • 10 minutes ago
कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको कारण चीनमा ४१ जनाको मृत्यु भएको छ भने ८०० जनामा उक्त भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

मात्र एक मिनेटमा इन्टरनेटमा के–के हुन्छ ?

  • 26 minutes ago
मात्र एक मिनेटमा इन्टरनेटमा के–के हुन्छ ?

एजेन्सी । यदि तपाईलाई प्रश्न गरियो कि एक मिनेटमा तपाई के–के गर्न सक्नुहुन्छ ? यसको उत्तर के हुन्छ तपाईको ? तपाईले भन्न सक्नुहोला म १० म्यासेज पठाउन सक्छु या १०० मिटर दौडन सक्छु । तर सोँच्नुहोस् यही का

अष्ट्रेलियामा रहेकाे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखामा राजीनामा लहर

  • 26 minutes ago
अष्ट्रेलियामा रहेकाे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखामा राजीनामा लहर

सिड्नी । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखामा राजीनामा लहर देखिएको छ । नेपालको लोकगीतलाई अष्ट्रेलियाको भूमिमा प्रबद्र्धन गर्ने, कलाकारहरुलाई एकताबद्ध पार्ने उद्देश्य राखेर केही समय अघि गठ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस कारण मृगौला फेल हुन्छ

यस कारण मृगौला फेल हुन्छ

एजेन्सीको सहयोगमा । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साइड इफेक्ट लगाएतका कारणले किड्नीमा गम्भीर हानी गर्छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।