IIMS College

ISMT

HUB Education

हुआवेईले चिनमा मात्रै प्रतिमहिना एक लाख 'फोल्डेबल मेट एक्स' विक्री गर्दै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । चिनिया चर्चित टेलिकम तथा मोबाइल कम्पनी हुआवेई (Huawei)ले राजधानी बेइजिङमा मात्रै प्रतिमहिना आफ्नो फोल्डेबल मेट एक्स स्मार्टफोनको एक लाख युनिट बेचिरहेको छ । यो जानकारी भर्खरै मात्र मिडिया रिपोर्टले उल्लेख गरेको हो । 

 

त्यस्तै सामसुङको फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्डको विक्री पनि गत वर्षको सेप्टेम्बरबाट दक्षिण कारियामा सुरु भएको थियो । यसैबीच गत वर्षकै नोभेम्बरबाट चिनमा मेट एक्सको विक्री सुरु भएको थियो ।

 

एन्ड्रोइड सेन्ट्रलले गत शुक्रबा सार्वजनिक रिपोर्ट अनुसार हुआवेईको मेट एक्स फेल्डेबल करीब दुई महिना अघिदेखि बिक्री भइरहेको छ । जानकारी अनुसार चिनमा मात्रै हुआवेईले दुई लाख भन्दा बढी फेल्डेबल डिवाइसेज विक्री गरिसकेको छ । 

 

यो आँकडा राम्रो मानिएको छ, किनभने कम्पनीले एउटै बजारमा प्रतिमहिना एक लाख थान फोल्डेबल डिभाइसेज विक्री गर्न सफल बनेको छ ।

 

अहिलेको समयमा मेट एक्स चीनमा मात्रै विक्री भइरहेको छ । यसको बजार मूल्य १६,९९९ युआन तोकिएको छ । तुलनात्मक रुपमा यो सामसुङको ग्यालेक्सी फोल्ड भन्दा केही महंगो हो ।

 

चिनिया कम्पनी हुआवेई र दक्षिण कोरियाली प्रतिद्वन्द्धी सामसुङ २०१९ को सुरुवातमा फोल्डेबल स्मार्टफोन बनाउने दौडमा सबै भन्दा अगाडि थिए ।

 

मोबाइल वल्र्ड कांग्रेस (एमडब्ल्यूसी) २०१९ मा सबै भन्दा पहिले हुआवेई एक्स पेश गरिएको थियो, जुन गत वर्षको जुलाईमा सार्वजनिक गरिएको थियो । 

 


थप समाचार

बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

  • 21 seconds ago
बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उ

कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • 8 minutes ago
कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मू

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

  • 15 minutes ago
पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।