वरिपरिको पानी रातो बनाउँदै समुन्द्रमा भेटियो यस्तो विशाल जीव

एजेन्सी । आजको विश्वका मानिसहरु वैज्ञानिक खोज, अनुसन्धान र प्रविधिका कारण निकै अगाडि बढिसकेका छन् र मानिसहरुलाई उनीहरुको खोज र अनुसन्धानमा निकै गर्व महसुस हुन्छ ।  

 

 

साथै मानिसहरु प्रविधि र विज्ञानका कारण संसारका हर चिजको बारेमा जानिसकेको भन्ने कुरामा विस्वस्थ रहेका छन् । तर प्रकति रहस्यमय छ । प्रकृतिमा अझै यस्ता चीजहरु गर्वमै रहेका छन् जुन मानिसले चाहेर पनि पत्ता लगाउन मुस्किल छ । 

 

 

भर्खरै इन्डोनेशियाको समुन्द्रीतटमा यस्तो एउटा जीव भेटिएको छ जसले मानिसलाई सोचनीय बनाइदिएको छ । १० मे मा केही पर्यटकहरु इन्डोनेशियाको हुलुन्गु समुन्द्री तटमा रमाइरहेका थिए । उक्त तटमा उनीहरुले एक विशाल जीवलाई देखे जसलाई देखेर उनीहरु अचम्ममा परे । १५ मिटर लामो यो जीव उक्त तटमा पहिलो पटक देखिएको थियो । टाढाबाट हेर्दा डुङ्गा जस्तो देखिने जीव नजिक पुगेर हेर्दा मरिसकेको पत्ता लाग्यो । 

 

 

Beritasatu.com अनुसार यो जीवको शव पहिलो पटक त्यहि नजिकैका गाउँका तुआनुकोताले देखेका थिए । जब त्यहाँका स्थानीवासी र वैज्ञानिकले उक्त जीव देखे त्यसको वरिपरिको पानी पूरै रातो भएको थियो । 

 

 

प्रारम्भिक रिपोर्टको अनुसार यो स्पर्म ह्वेल हुन सक्ने अनुमान गरिएको छ ।  भने ‘ली कोङ्ग चियन नेचुरल हिस्ट्री संग्रालय’ का एक अधिकारी मार्कस चीआ ने मेशबलको अनुसार यो शव बलीन ह्वेलको हुनसक्छ ।

 

 

केही मिडियाको रिपोर्ट अनुसार यो रहस्यमय जीव धेरै नै चौडा र यस्तो जीव सेरम आईल्यान्डमा पनि भेटिएको थियो ।  

 

Detik News अनुसार यसको लम्बाई १५ मिटर र तौल ३५ टन रहेको छ । 

 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 8 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 16 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 32 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।