IIMS College

ISMT

HUB Education

हुगो लोरिसले सन् २०१९ का सबै खेलहरु गुमाउने

  • बुधबार, २२ असोज, २०७६
  • 4 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । फ्रान्स तथा इंग्लिस क्लब टोटनहमका गोलरक्षक हुगो  लोरिसले सन् २०१९ मा हुने खेलहरु गुमाउने भएका छन् । गत साता ब्राइटनविरुद्धको खेलमा डाइभ हान्दा उनको कुहिनो सरेपछि उनले सन् २०१९ का खेलहरु गुमाउने भएका हुन् । 

 

उनको कुहिनोको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ । 

 

ब्राइटोन विरुद्धको खेलमा बल जोगाउने क्रममा उनी डरलाग्दो तरिकाले मैदानमा लडेका थिए । सो बेला नै उनलाई अस्पताल लगिएको थियो । त्यसपछि उनको थप एमआरआई गरेपछि गम्भिर चोट लागेको र सल्यक्रिया नै गर्नुपर्ने देखिएको हो ।


थप समाचार

म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने

  • 3 minutes ago
म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानो प्रयोग गर्ने भएको छ । बुधबार राति हुन लागेकाे च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत रियल मड

बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ग्यासका अवैध सिलिन्डर

  • 6 minutes ago
बजारमा छ्याप्छ्याप्ती  भेटिन्छन् ग्यासका अवैध सिलिन्डर

धम्बोझी । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका स

मड्रिडका मार्सेलो सोमबार अदालत धाए

  • 29 minutes ago
मड्रिडका मार्सेलो सोमबार अदालत धाए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर मार्सेलो सोमबार स्पेनिस अदालत उपस्थित भएका छन् । आफ्नो ड्राइभिङ लाइसेन्समा अंक नै नभए पनि गाडी कुदाइरहँदा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।