खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

प्रतिकात्मक फोटो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ । 

 

१. केरा

खाली पेटमा केरा खाँदा शरिरमा म्याग्रिशियमको मात्रा धेरै बढ्न जान्छ । जसुका कारण शरिरमा क्याल्सियम र म्यागनिशियमको मात्रा असन्तुलन हुन जान्छ । विहान खाली पेटमा केरा नखानुहोस् । 

 

२. कफी

खाली पेटमा कफीको सेवन गर्नु निकै घातक साबित हुन्छ । कफीमा क्याफिन हुन्छ जसका कारण खाली पेटमा नराम्रो असर पार्ने गर्छ । केही कुरा खाएसी मात्र कफी खाने गर्नुहोस् ।

 

३. मसालेदार खाना

कहिल्यै पनि खाली पेटमा मसालेदार खाना नखानुहोस् । यसमा प्राकृतिक एसिड हुने गर्छ जसले खाना पचाउन प्रक्रियालाई बिगार्ने गर्छ । 

यसका कारण पेटमा धेरै समस्या देखिने गर्छ । 

 

४. अल्कोहल

रक्सी त्यसै त स्वास्थका लागि हानिकारक हुन्छ । खाली पेटमा रक्सीको सेवन गर्नाले झन् स्वास्थ बिगार्ने काम गर्छ । 

यसले पेटमा झलन हुने समस्या देखाउँछ । 

५. मेडिसिन

प्राय डाक्टरहरु बिरामीहरुलाई खाली पेटमा औषधि नखान भन्छन् । किनभने औषधि खानाले एसिडको समस्या देखिन्छ । यसले शरिरमा असन्तुलन पैदा गर्छ । 

 

६. टमाटर

यसमा अधिक एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा अघुलनशिल जेल निर्माण गर्ने काम गर्छ । जसका कारण पेटमा स्टोन निर्माण हुन्छ । किनभने टमाटरमा भिटामिन ए, सी, के, फोलेट र पोटासियम पाइन्छ ।

 

७. सुगर

बिहान उठेपछि वा खाली पेटमा तपाई मिठो चीज खाना रुचाउँनु हुन्छ । यसले तपाईको शरिरमा डायबिटिज बढाउने काम गर्छ । त्यही कारणले गर्दा खाली पेटमा पानी पिएर केही खानु उपयुक्त हुन्छ । 


थप समाचार

झापाको कचनकवलमा सेना परिचालन

  • 8 minutes ago
झापाको कचनकवलमा सेना परिचालन

विराटनगर । झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो । जिल्ला प्रशासन कार्यालयमा बिह

'ला लिगा उपाधि जित्ने रणनीतिमा छ रियल मड्रिड'

  • 17 minutes ago
'ला लिगा उपाधि जित्ने रणनीतिमा छ रियल मड्रिड'

एजेन्सी । मार्चदेखि स्थगित रहेको स्पेनिस लिग ला लिगा जुन १२ बाट सुचारु हुने तयारीमा रहेको छ । यस सिजनको हालसम्म २७ खेल भइसकेका छन् । बार्सिलोनाले २७ खेलमा ५८ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको भने द

भुटानमा कोरोना भाइरस, कति पुग्यो संक्रमितको संख्या, कति निको भए ?

  • 29 minutes ago
भुटानमा कोरोना भाइरस, कति पुग्यो संक्रमितको संख्या, कति निको भए ?

एजेन्सी । भुटानमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरस संक्रमितमध्ये ८ जना निको भएर घर फर्किएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।