आँधीबेहरी पीडितलाई 'एनआरएन अस्ट्रेलिया'काे सहयोग

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले नेपालका आँधीबेहरी पीडितलाई ४ हजार अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । संघको बैठकले बारा, पर्सा लगायतका तराईका जिल्लामा आएको प्राकृतिक बिपत्तीमा पर्नेहरुको लागि तत्काल एनआरएन आईसीसीको आपतकालीन राहत कोषमा ३ हजार डलर जम्मा गरिने तथा एशोसिएशन अफ नेपाल तराइ इन अस्ट्रेलियालाई एक हजार डलर उपलब्ध गराउने निर्णय गरेको हो । 

 

यस्तै, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले अस्ट्रेलियास्थित थारु सोसाइटी अफ अस्ट्रेलियाको अनुरोध अनुसार चितवन खैरहनी घर भइ हाल साउदी अरवमा ड्राइभरका रुपमा कार्यरत जलेश्वोर चौधरीको जीवन रक्षार्थ ब्लड मनि आवश्यक परेकोले संस्थाको आपतकालीन राहत कोष मार्फत १ हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग गर्ने भएको छ ।

 

आइतवार साँझ आएको विनासकारी आँधीबेहरीको कारण २८ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते भएका छन् ।


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।