IIMS College

ISMT

HUB Education

यी दिन श्रीमान-श्रीमती टाढै बसेको राम्रो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

जीवनमा श्रीमान र श्रीमतीबीचको मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्छ । बिहेपछि स्त्री र पुरुषको सम्बधलाई पूर्ण रुपमा सही र शुभ मानिन्छ । तर, श्रीमान श्रीमती टाढा बस्नु पर्ने दिन यस्ता रहेको छन् । जसको बारेमा हामीले तल चर्चा गरेका छौं ।

ब्रत

जुन दिन स्त्री वा पुरुषको व्रत हुन्छ त्यो दिन श्रीमान श्रीमतीले शारीरिक सम्बन्ध गर्नु हुँदैन ।

श्राद्ध

श्राद्ध वा पितृपक्षक दिन पनि श्रीमान र श्रीमती एक अर्कादेखि टाढै हुनु पर्छ ।

औंसी

धर्मशास्त्रका अनुसार औसीको दिन श्रीमान र श्रीमती एकअर्कादेखि टाढा रहनु पर्छ । अर्थात उक्त दिन शारीरिक सम्बन्ध राख्दा बैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।

पूर्णीमा

औसी जस्तै पूर्णीमाको रात पनि दम्पतीले शारीरिक सम्बन्ध राख्न अशुभ मानिन्छ यस समयमा पनि जोडि एक अर्कादेखि टाढै रहनु पर्छ ।

संक्रान्ति

सक्रान्तिका दिन पनि श्रीमान श्रीमतीले सम्बन्ध नबनाएकै राम्रो उक्त दिन पनि श्रीमान श्रीमतीले सम्बन्ध राख्नु अशुभ मानिन्छ ,

आइतबार

पूराणमा आइतबार पनि श्रीमान र श्रीमतीले शारीरिक सम्बन्ध राख्नु हुँदैन

चतुर्थी र अष्टमी

चतुर्थी र अष्टमी तिथीमा पनि विवाहित दम्पत्तिले एकअर्कादेखि छटाढै रहनु पर्छ ।

 


थप समाचार

खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

  • 10 minutes ago
खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

सिन्धुली । यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ । संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो ।

कास्कीमा काँग्रेसले जित्ने सम्भावना कति ?

  • 13 minutes ago
कास्कीमा काँग्रेसले जित्ने सम्भावना कति ?

कास्की । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मं

प्रहरी जवानले नै चेक कीर्ते गरेपछि...

  • 14 minutes ago
प्रहरी जवानले नै चेक कीर्ते गरेपछि...

जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवा



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

सुन्तलाका फाइदाहरू

सुन्तलाका फाइदाहरू

काठमाडौं । जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजोआज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

विचित्र विश्व

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

यी व्यक्तिले किन बनाए चाउचाउको घर ?

एजेन्सी । हामी सबै चाउचाउ को प्रयोग खानको लागि गरिन्छ । तर चीनमा एक मानिसले यसको प्रयोग अन्य कार्यका लागि गरेका छन् । छिट्टै बाबु बन्न लागेका उनले चाउचाउको प्रयोग गर्दै एक सानो घर बनाएका छन् ।