हाइड्रोजन बमले कसरी गर्छ काम ?

Education Park

काठमाडौँ । हाइड्रोजन बम हालसम्मकै सबैभन्दा शक्तिशाली बम हो । यो अन्य परमाणु बमभन्दा सबैभन्दा खतरनाक मानिन्छ । 

 

यो अन्य हतियारभन्दा कसरी फरक छ ? हाइड्रोजन बमको सफल परीक्षण भएपछि विश्वका लागि खतराको घण्टी बजेको महसुस गरिएकाे थियाे । 

 

हाइड्रोजन बमले कसरी गर्छ काम ? 

उत्तर कोरियाद्वारा सफल परीक्षण गरिएपछि हाइड्रोजन बमको विश्वभर चर्चा रहेको छ । 

 

–यो बम परमाणु बमभन्दा विकसित र शक्तिशाली थर्मोन्यक्लियर हतियार हो । 

 

–पुराना परमाणु हतियार विखंडनको क्रियामा आधारित रहेका हुन्थे, जसमा परमाणु केही भागमा विभक्त भएर उर्जा उत्पन्न गर्छन् । हिरोसिमा र नागासाकीमा पनि यस्तै बम खसालिएको थियो । 

 

–थर्मोन्युक्लिएर एच–बम मा बिखंडन र संकलन दुई क्रिया हुन्छन् । यो ज्यादा रुपमा उर्जा उत्पन्न हुन्छ । अर्थात् एक समयमा नै हाइड्रोजनको परमाण्ुा विभक्त हुन्छन् र जोडिन्छन् पनि । 

 

–हाइड्रोजन बममा दुई खाले प्रक्रिया एकपटक चल्छन् । सुरुमा परमाणु विखण्डन हुन्छन् । यस पश्चात संकलनको प्रक्रिया सुरु हुन्छ । यो ठीक त्यही प्रक्रिया हो, जस्तै सुर्यको विस्फोटका दौरान उर्जा उत्पन्न हुन्छ । 

 

–प्लुटेनियम भरिएको पहिलो भाग विस्फोटको सुरुवात हुन्छ । यसपश्चात विखंण्डनको प्रक्रिया सुरु हुन्छ । 

 

–यसपश्चात पछाडिबाट बिस्फोटमा संकलन प्रक्रिया सुरु हुन्छ । यही दौरान युरेनियमबाट भरिएको दोस्रो भागमा विखण्डनको प्रक्रिया सुरु हुन्छ । 

 

–दोस्रो चरणमा यो प्रक्रिया पुर्ण रुपमा विस्फोट हुन सुरु हुन्छ । यसमा अध्याधिक मात्रामा उर्जा उत्पन्न हुन्छ । 

 

हाइड्रोजन बमले परमाणु बमभन्दा धेरै विनाश गर्नसक्छ

– मिडिया रिपोर्टमा अनुसार  उत्तर कोरियाले जति शक्तिशाली हाइड्रोजन बमको परीक्षण गरेको छ त्यसबाट एक करोड टन इनर्जी पैदा हुन्छ । 

 

– जब हिरोशिमामा एटोमिक बम खसालिएको थियो तब जम्मा १५ हजार टन इनर्जी निक्लिएको थियो । उत्तर कोरियाको यो शक्तिशाली हाइड्रोजन बमले ठुलो नोक्सानी पुर्याउनेमा कुनै संका छैन । हिरोशिमामा खसालिएको बममा परी ९० हजारदेखि १.४ लाख मानिसहरुको मृत्यु भएको बताइन्छ ।  

 


थप समाचार

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

  • 3 hours ago
बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 3 hours ago
विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर

यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

  • 3 hours ago
यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।