गृहपृष्ठ ∕ राजनीति ∕ ‘अखण्ड भारत’को नक्साप्रति केपी ओलीको आपत्ति‘अखण्ड भारत’को नक्साप्रति केपी ओलीको आपत्ति नेपालीपत्र मंगलबार, २०८० जेठ १६ गते, १५:५० मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारतको नक्साप्रति आपत्ति जनाएका छन्। मंगलबार अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो नक्साप्रति आपत्ति जनाएका हुन्।भारतको नयाँ संसदमा नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि उल्लेख गरिएकोप्रति ओलीले आपत्ति जनाए। उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए।भारतजस्तो नमूना लोकतन्त्र भनिएको ठाउँको त्यो व्यवहारलाई उचित भन्न नमिल्ने ओलीको भनाइ छ। #केपी ओलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछानेकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् । माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमतिकाठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारितकाठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेसकाठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार सांसद हसिना खानद्वारा शपथ ग्रहणकाठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटलेधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ५ इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउनेThe Film Nepal