IIMS College

ISMT

HUB Education

आप्रवासी नीतिबाट खुसी छैनन् अष्ट्रेलियाली, सबैभन्दा निराश पश्चिम अष्ट्रेलियाका जनता

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । पश्चिमी अष्ट्रेलिया सबैभन्दा कम खुसी जनता भएको राज्यको रुपमा घोषित भएको छ । प्रकाशित एक रिपोर्ट अनुसार उक्त राज्यमा सबैभन्दा धेरै रंगभेद भएको साथै त्यहाँका जनताहरुमा आप्रावासीहरुको कारण निराश पैदा भएको रिपोर्टमा उल्लेख छ । 

 

स्क्यानलोन फाउण्डेशनको म्यापिङ सोसल कोहेशनले आफ्नो वार्षीक रिपोर्टमा अष्ट्रेलियावासीहरुको आप्रवासन र समुदायिक भावनाको बारेमा चर्चा गर्दै उक्त राज्य सबैभन्दा कम खुसी भएको राज्य भएको बताएको हो । उक्त फाउण्डेसनले पश्चिम अष्ट्रेलिया, न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड तथा दक्षिण अष्ट्रेलियामा सर्वे गर्दा पश्चिम अष्ट्रेलिया सबैभन्दा पछि परेको हो । 

 

अनुसन्धान अनुसार ३० प्रतिशत सहभागीले जातीयता वा रंगभेदको आधारमा आप्रवासीहरूलाई अस्वीकार गर्नपर्छ भनेका छन् । सबैभन्दा बढी दक्षिण अस्ट्रेलिया तथा एनएसडब्ल्यूले सहभागीले आप्रवासीहरुलाई स्वीकार गर्नुपर्ने बताएका छन् । 

 

तर, पश्चिम अष्ट्रेलियाका जनताहरुले आफूहरु खुसी नभएको बताएका छन् । उनीहरु विगत १२ महिनादेखि निकै दुःखी रहेको बताएका छन् । त्यहाँका २२ प्रतिशत जनताहरुले आफूहरु दुःखी रहेको बताएका छन् । त्यस्तै, न्यू साउथ वेल्सका २१ प्रतिशत, भिक्टोरिया र क्वीन्सल्याण्डका समान २०–२० प्रतिशत तथा दक्षिण अष्ट्रेलियाका १३ प्रतिशत सहभागीले आफूहरु आप्रवासी नीतिप्रति असन्तुष्ट रहेको बताएका छन् । 

 

यो रिसर्च स्क्यानलोन फाउण्डेशनले मोनास विश्वविद्यालय, अष्ट्रेलियन मल्टिकल्चरल फाउन्डेसनको सहकार्यमा तयार गरेको हो । 

 


थप समाचार

क्रिकेटर बन्दै तापसी !

  • 2 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 7 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

  • 13 minutes ago
चर्चामा दीपिकाको महंगो कालो गाउन !

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।