IIMS College

ISMT

HUB Education

वार्नर–फिन्च चम्किँदा भारतको १५ वर्षपछि लज्जास्पद हार

  • बुधबार, १ माघ, २०७६
  • 1 week ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको मुम्बईमा सम्पन्न पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई लज्जास्पद हार चखाएको छ । यसका साथै अष्ट्रेलियाले पहिलो पटक भारतलाई १० विकेटले पराजित गरेको छ भने भारतले सन् २००५ पछि घरेलु मैदानमा १० विकेटको लज्जास्पद हार ब्यहोरेको छ ।

 

मंगलबार मुम्बईको वांखडे स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्च (११०) तथा डेभिड वार्नर (१२८) शतक खेल्दै नटआउट रहे । रन चेजमा भारत विरुद्ध फिन्च–वार्नरले सर्वाधिक साझेदारी पनि प्रस्तुत गरे । 

 

टस हारेर पहिले ब्याटिङ रोजेको भारतले ४९.१ ओभरमा २५५ रन बनाउँदै अल आउट हुन पुग्यो । जवाफमा ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ३७.४ ओभरमा नै ७४ बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल रह्यो । ३ खेल हुने वन डे सिरीजको दोस्रो खेल १७ जनवरीमा राजकोटमा हुँदैछ । 

 

कप्तान आरोन फिन्चले एकदिवसीय करिअरमा १६ औं शतक पुरा गरेका छन् । यता डेभिड वार्नर भने एकदिवसीयमा सबैभन्दा छिटो ५ हजार रन बनाउने अष्ट्रेलियन खेलाडी बने । उनले ११७ खेलमा ११५ पारीमा ५ हजार रन जोडेका हुन् भने त्यसअघि जोन्सले १३१ खेलमा १२८ पारीमा ५ हजार रन बनाएका थिए । वार्नरले आफ्नो करिअरमा १८ औं शतक पनि पुरा गरे । 

 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 51 minutes ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 57 minutes ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।