

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
News Focus
शालिक गौतम, बेल्जियम/गैर आवासीय नेपाली संघ छैटौं युरोपेली क्षेत्रीय बैठक र चौथो महिला क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बैठकलाई सफल बनाउनका लागि आयोजक समिति अन्तरगत बनेका उपसमितिहरुले आफ्नो सम्पूर्ण तयारीहरु पूरा गरिसकेका छन् ।
ऋषि आचार्य, सिड्नी/सात वर्षअघि नेपालको चितवनबाट अस्ट्रेलिया आएका सुदन रेग्मीको पहिचान अहिले फेरिएको छ । गएको महिना सिड्नीको पश्चिम ब्ल्याक टाउनमा आयोजित भव्य समारोहमा अस्ट्रेलियाको नागरिकता लिने २ सय ५० जना मध्येमा रेग्मी पनि थिए ।

लेख
'युरोपमा नेपाली एकता, प्रगति र पहिच
जिवन शैली
पेसाले सिभिल इन्जिनियर सुनिल थापा डक्बुको न्यु साउथ वेल्सको पब्लिक वक्र्स डिपार्टमेन्टमा विभिन्न निर्माण क्षेत्रका परियोजनाको प्रमुख भएर काम गरिरहनु भएको छ । तीन वर्षअघि अस्ट्रेलिया आएर यहाँको सरकारी जागिरमा संलग्न थापाले नेपालबाटै पढाइ सकेर नेपालका विभिन्न परियोजनाहरुमा पनि काम गर्नु भएको अनुभव छ । Read more....
गन्तब्य नेपाल
दस उत्कृष्ट गन्तव्य सूचीको तेस्रो स्थानमा परेको उपल्लो मुस्ताङका पुराना गुम्बा संरक्षणको पRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु


EDT 4:25
9:25
14:10
SYD 18:25









