अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

News Focus
-ऋषि आचार्य
सिड्नी, भदौ २२/करिब तीन साता लामो अन्योलपछि जुलिया गिलार्ड अस्ट्रेलियाको प्रधानमन्त्रीमा चुनिएकी छन् । अगस्ट २१ मा सम्पन्न अस्ट्रेलियाको संघीय चुनावमा कुनै दलले प्रष्ट बहुमत ल्याउन नसकेपछि सरकार गठनमा ढिलाइ भएको थियो । सत्तारुढ लेबर पार्टीलाई चार स्वतन्त्र सांसद् रोब ओकेस्हाट र टोनी वन्डर्स, आडम र एन्डियो उल्कीले समर्थन गरेपछि गिलार्डको नेतृत्वमा अल्पमतको सरकार गठन हुने भएको हो ।

सिड्नी, भदौ ६/अष्ट्रेलीयामा जारी आमनिर्वाचनअन्तरगत ७० वर्षपछि पहिलोपटक त्रिसङ्कु सँसद गठन हुने सम्भावना देखिएको बताइएको छ । चुनावी प्रतिस्पर्धामा रहेका चार दलमध्ये कुनैले पनि स्पष्ट वहुमत ल्याउन नसक्ने देखिएको छ ।

लेख
जिवन शैली
विगतका 'बुर्जुवा शिक्षा पढेर काम छैन' भन्ने भ्रममा परेका र भूमिगत हुनपरेकाले एसएलसी दिन नपाएकाहरू अहिले त्यही 'बुर्जुवा' भनिएको शिक्षा प्रणाली अन्तर्गत एसएलसी दिदैंछन् भने प्रवीणता, स्नातक र स्नातकोत्तर भर्ना भएर पनि पढ्न नपाएकाहरू जाम परेको पढाइको गाडी पुनः अघि गुडाउँदैछन् । यसमा एमाओवादीले पनि कुनै रोकावट गरेको छैन ।Read more....
गन्तब्य नेपाल
"यसले पोहोर नै बिहे गरिसकेकी हुन्थी, ऊसँग बिहे गर्ने भनेको केटा विदेश नगएको भए, कसरी सानी हुन्छेRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु

EDT 17:17
22:17
3:02
SYD 7:17