IIMS College

ISMT

HUB Education

भारतका सबैभन्दा धनी व्यक्तिहरु, कसको कति सम्पत्ति ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा ठुलो संख्यामा धनीहरु रहेका छन् । भारतको विकाससँगै यसले आर्थिक रुपमा सवल बनाएका व्यक्तिहरुको संख्या पनि बढेको छ ।

 

उनीहरुको कम्पनीले आज विश्वभर उत्पादन गर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय अर्बपतिहरुलाई समेत उनीहरुले चुनौती दिन थालिसकेका छन् । 

 

उनसहोस् हेरौँ भारतका सबैभन्दा १० धनी व्यक्तिहरू

 

१. सावित्री जिन्दल

नेटवर्थः ८.२ बिलियन अमेरिकी डलर

उमेरः ६८ वर्ष

उद्योगः स्टील

स्रोतः जिन्दल ग्रुपका मालिक स्वर्गीय ओम प्रकाश जिन्दलकी श्रीमती

२. साइरस पुनावाला

नेटवर्थः ८.३ बिलियन अमेरिकी डलर

उमेरः ७३

उद्योगः भ्यासिन म्यानुफ्याक्चर

स्रोतः आफ्नै मेहनत

३. उदय कोटाक

नेटवर्थः १०.५ बिलियन

उमेरः ५९ वर्ष

उद्योगः बैँक

स्रोतः आफ्नै परिश्रमले

४. राधाकृष्ण दमानी

नेटवर्थः १०.९ बिलियन

उमेरः ६३

उद्यागः रिटेल र इनभेसमेन्ट

स्रोतः आफ्नै परिश्रमले

५. दीलिप सांवी

नेटवर्थः ११.९ बिलियन अमेरिकी डलर

उमेरः ६२

उद्योगः फर्माक्युटिकल्स

स्रोतः आफ्नै परिश्रम

६. कुमार बिर्ला

उमेरः ५१

नेटवर्थः १४.८ बिलियन

उद्योगः कमोडिटी, टेलिकम र फाइनानसियल सर्भिस

स्रोतः आफ्नै परिश्रमले

७. शिव नाडर

उमेरः ६८

नेटवर्थः १४.८ बिलियन

उद्योगःसफ्टोवयर

स्रोतः आफ्नै परिश्रमले

८. लक्ष्मी मित्तल

उमेरः ६८

नेटवर्थः १८.१ बिलियन

उद्योगःस्टिल

स्रोतः आफ्नै परिश्रमले

९.अजिम प्रेमजी 

उमेरः ७३

नेटवर्थः २०.९ बिलियन

उद्योगःसफ्टोवयर

स्रोतः आफ्नै परिश्रमले

१०. मुकेश अम्बानी

उमेरः ६१

नेटवर्थः ४७.८ बिलियन

उद्योगःतेल, ग्याँस, टेलिकम, रिटेल, पेट्रोकेमिकल र टेक्सटाइल

स्रोतः पुस्तौली र आफ्नै परिश्रमले

 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 2 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 6 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 22 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।