पाकिस्तानविरुद्ध शिखर धावनले नखेल्ने, यस्तो छ दुवै टिमको लाइनअप

  • आइतबार, १ आषाढ, २०७६
  • 1 month ago
  • खेल
Education Park

एजेन्सी । केहीबेरपछि सुरु हुन लागेको भारत र पाकिस्तानबीचको खेलको लाइनअप आएको छ । खेलमा भारतले शिखर धावनलाई बेन्चमा राखेर उनको सट्टा विजय शंकरलाई मैदान पठाउने निर्णय गरेको छ । त्यस्तै, पाकिस्तानले भने शैफ अलीको स्थानमा इमाद विसाम तथा शहिन अप्रिदीको स्थानमा सद्दव खानलाई लाइनअपमा राखेको छ । 

 

भारत स्टार्टिङः ११

रोहित शर्मा

लोकेश राहुल

विराट कोहली

विजय शंकर (शिखर धावनको सट्टामा)

महेन्द्र सिंह धोनी

केदार जादभ

हार्दिक पाण्डे

भुवनेश्वर कुमार

कुलदिप यादव

युजभेन्द्र चावल

जप्रित बुम्ह्राह

 

पाकिस्तान स्टार्टिङः ११

 

इमाम उल हाक

फाखर जामान

बाबर अज्मान

मोहम्मद हाफेज

सर्फराज अहमेद

सोइव मालिक

इमान विसाम (सैफ अलीको सट्टामा)

सद्दाव खान (साहिन अफ्रिज)

हसन अली

विहाव रियाज

मोहम्मद अमिर

 

खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

 

 

 


थप समाचार

यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

  • 6 minutes ago
यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ । प्रेमिकासँगको सम्बन्ध र उनीहरुसँगको आउटिङले फुटबल खेलाडीहरु चर्चामा आइनै रहन्छन् ।

यी सेलिब्रिटीहरु परिवारकै कारण चर्चामा आए

  • 15 minutes ago
यी सेलिब्रिटीहरु परिवारकै कारण चर्चामा आए

बलिउड परिवारमा केही यस्ता व्यक्तिहरु पनि छन् जसले वुबा आमाको बाटो आफुलाई लैजान मानेनन् । उनीहरु फिल्म लाइनभन्दा पनि अरु नै व्यवसाय गर्न रुचाए ।

अमेरिकालाई इरानको जबाफ !

  • 28 minutes ago
अमेरिकालाई इरानको जबाफ !

एजेन्सी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।