IIMS College

ISMT

HUB Education

सेनाको मानवता !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कम्मरसम्म हिउँ आउने बाटोमा हिँडेर सेनाका १०० जवान र ३० नागरिक मिलेर मंगलबार गर्भवतीलाई अस्पताल पुर्याएका छन् । भारी हिमपात र हिउँले भरिएको यस्तो बाटोको बीचमा जवानहरुले यो साहस र हिम्मत देखाएका छन् ।

 

घटना भारतको कश्मीरको रहेको छ । गर्भवती शमीमालाई सुत्केरी बेथाले च्यापेको थियो । सहयोगका लागि ‘चिनार क्रप्स’का आर्मीहरुलाई बोलाइयो ।

 

त्यहाँका १०० सेना जवानहरुले शमीमालाई हिउँले ढाकिएको कठिन बाटो पार गराउँदै अस्पताल पुर्याएका हुन् । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सेनाहरुको खुलेर प्रशंसा गर्दै बच्चा र आमाको स्वास्थ्यको कामना गरेका छन् । चिनार क्रप्सको अफिसियल ट्विटरमा उक्त भिडियो राखिएको थियो । उक्त भिडियोले विश्वभरीका थुप्रै मानिसहरुको प्रशंसा पाएको छ । 

 

यता जम्मू–कश्मीरमा भारी हिमपात भएको छ जसमा छुट्टाछुट्छै ४ घटनाबाट १२ जनाको मृत्यु भएको छ । 

 


थप समाचार

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

  • 20 minutes ago
ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम ५ लाख निजको परिवारलाई हस्ता

लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

  • 26 minutes ago
लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड महँगा गोलकिपर केपा अरिजाबालागासँग खुसी छैनन् । उनको प्रदर्शनले निराश बनाउँदै गएपछि लाम्पार्डले उनको विकल्पमा विली काबालेरोलाई खेलाउन थालेका छ

विवाहबारे आजकल यसो भन्छिन् कटरिना

  • 27 minutes ago
विवाहबारे आजकल यसो भन्छिन् कटरिना

एजेन्सी । पछिल्लो समय खासै चर्चामा नरहेकी अभिनेत्री हुन् कटरिना कैफ । कुनै समय सलमान खानलाई धोका दिदै रनवीरसँग अफेयरमा रहेकी अभिनेत्री यतिखेर सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।