IIMS College

ISMT

HUB Education

विश्वको सबैभन्दा मोटो किशोरले ४ वर्षमा घटाए ११० किलो वजन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । १९३ किलोग्राम वजनको साथ कुनै समय विश्वको सबैभन्दा मोटो किशोर रहेका इन्डोनेशियाका आरिया परमानाले ११० किलोग्राम वजन कम गरेका छन् ।

 

१४ वर्षीय आरिया परमानले जम्मा ४ वर्षमा यो उपलब्धि हासिल गरेका हुन् । उनका बुबाका अनुसार ब्यारिएट्रिक सर्जरी, डाइट र नियमित व्यायाम गर्दै उनले वजन कम गरेका हुन् ।

 

आरियाको एक सर्जरी भएको छ भने अब उनको शरीरबाट अन्य झुलिएको मांशपेशी हटाउन कम से कम दुई सर्जरी गर्नुपर्नेछ । ४९ वर्षीय ट्रेनर अदेले आरियासँग पहिलो भेटको तस्बिर सेयर गरेका छन् ।

 

उक्त भेट सन् २०१६ मा भएको थियो । तब उनको वजन १९३ किलोग्राम रहेको थियो । अदेका अनुसार जब उनीसँग फिटनेसको तालिम लिन आरिया आए तब अदेले उनको आमा–बुबासँग आरियाको दिनचर्या र आहारलाई सन्तुलित राख्न आग्रह गरे ।

 

जसले गर्दा आरियालाई प्रोत्साहन मिल्यो । 

 


थप समाचार

‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

  • 6 seconds ago
‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाडौँ । रियालिटी शो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकि

पाथरखोलामा २० भेडा मरिसके, उपचार गर्न जनशक्ति छैन

  • 1 minute ago
पाथरखोलामा २० भेडा मरिसके, उपचार गर्न जनशक्ति छैन

जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

  • 7 minutes ago
टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।