बार्सिलोनोनाका इनियष्टा जापानीज क्लब ‘भिसेल कोवी’मा

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 10 months ago
  • खेल

काठमाडौं । बार्सिलोनामा दुई दशक विताएर यसै सिजनको अन्त्यसँगै विदा भएका स्पेनिस खेलाडी आन्द्रेज इनियष्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने भएका छन् ।

 

इनिस्टाले बुधबार राति पत्रकासँग बोल्दै जापनीज फुटबल प्रतियोगिता जे लिगमा सहभागि टिम भिसेलमा अनुबन्धका लागि क्लबका मालिक हिरोशी मिकीतानीसँग कुरा अन्तिम चरणमा पुगेको बताए ।

 

साथै उनले इन्स्टाग्राममा राखेको फोटोमा हिरोशीसँग उनि विशेष विमानमा बसेर कुरा गरेको देखिएको छ । बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका प्रमुख कार्यकारी समेत रहेका हिरोशीले इनिस्टालाई जापान आउट ठूलो आग्रह गरेका थिए । इन्स्टाको फोटोमा इनिस्टाले आफ्नो नयाँ थलोमा जाँदै भनेर क्याप्सन दिएका छन् ।

 


थप समाचार

थाहा पाउनुहोस् कस्ता हुन्छन् अभागी पुरुषहरु

  • 2 minutes ago
थाहा पाउनुहोस् कस्ता हुन्छन् अभागी पुरुषहरु

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 11 minutes ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

  • 1 hour ago
श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

काेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता हुन्छन् अभागी पुरुषहरु

थाहा पाउनुहोस् कस्ता हुन्छन् अभागी पुरुषहरु

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।

विचित्र विश्व

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।