जापानी क्लब कोबेसँग इनियष्टाको सम्झौता
- शुक्रबार, ११ जेष्ठ, २०७५
- 8 months ago
- खेल

काठमाडौं । बार्सिलोनाका पूर्व कप्तान आन्द्रेज इनियष्टाले जापानको शीर्ष लिग क्लब भिसेल कोबेसँग तीन वर्षे सम्झौता गरेका छन् । इनियष्टाले कोबेसँग वार्षीक रकम ३० मिलियन डलर पाउने गरि सम्झौता गरेका हुन् ।
सिजनको अन्त्यसँगै बार्सिलोनाबाट बिदा भएका इनियष्टा बुधबार जापान गएका थिए । उनी हिरोसी मिकितानी क्लब तथा राकुटेनका मालिकसँग जापान भएपछि बिहीबार एक कार्यक्रमकाबीच आफूले कोबेसँग सम्झौता गरेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै हिरोसी मिकितानीले इनियष्टालाई ल्याएर क्लबका लागि मात्र नभइ जापानकै फुटबल विकासका लागि सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
३४ वर्षका मिडफिल्डर इनिस्टाले बार्सिलोनासँगको २२ वर्षको यात्रा यो सिजन सकिएसँगै अन्त्य गरेका थिए । जापानी क्लब भिसेल कोबे जे लिगमा १५ खेल सकिँदा छैटौं स्थानमा छ ।
थप समाचार
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत
- 4 hours ago

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?
- 4 hours ago

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?
- 4 hours ago

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?
विचित्र विश्व
शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।