ISMT

HUB Education

छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा हुने

  • सोमबार, २८ माघ, २०७५
  • 6 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा  आगामी  अगस्ट महिनाको पहिलो साता बेलायतमा छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ ।

 

अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले अगस्ट ३ देखि ५ सम्म बेलायतमा उक्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

 

सो सम्मेलन आयोजनाको लागि सम्पूर्ण तयारी अनेसास बेलायत च्याप्टरले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको थियो । अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलनको तयारी सुरु भएको छ । 

 

सम्मेलनमा सबै महादेशका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनमा विभिन्न कार्यपत्रहरू प्रस्तुत हुनेछन् भने केही विषयमा प्यानल छलफल पनि हुनेछन ।

 

विश्व काव्य गोष्ठी, पुस्तक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, चित्र प्रदर्शनी, स्मारिका प्रकाशन लगायतका कार्यक्रमहरूको आयोजना हुनेछ ।  सम्मेलनले बेलायत घोषणापत्र जारी गर्नेछ ।

 

अनेसासले यसअघि क्रमशः न्युयोर्क, बेलायत, वासिङ्टन डी. सी., जापान र अस्ट्रेलियामा गरी पाँच वटा सम्मेलन सम्पन्न गरिसकेको छ ।  

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 5 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 5 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 5 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।