IIMS College

ISMT

HUB Education

'अनेसास सुप्रमा पुरस्कार' का लागि कृति पठाउन आव्हान

  • शुक्रबार, २५ जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले प्रदान गर्ने अनेसास सुप्रपमा पुरस्कारका लागि कृतिहरु पठाउन आव्हान गरिएको छ । 

 

हरेक वर्ष वितरण गरिदै आएको यो पुरस्कारको सन् २०१७ को लागि कृतिहरु पठाउन अनेसास यूकेले आव्हान गरेको हो । 

 

बेलायतमा लेखिएका र सन् २०१७ को जुन महिनादेखि २०१८ को मे महिनासम्म प्रकाशन भएका कृतिहरु पठाउन भनिएको छ । अनेसास यूकेले नेपाली साहित्यका कुनै पनि विधाका सिर्जनाहरु पठाउन सकिने जनाएको छ । 

 

अनेसास यूके अध्यक्ष सुमल कुमार गुरुङले तोकिएको समयभित्र प्रकाशित कृतिहरु भए अनेसास यूकेमा पठाउन बेलायतस्थित सम्पुर्ण सर्जकहरुलाई आग्रह गरेका छन् । प्राप्त कृतिहरुमध्ये उत्कृष्ट छनौट हुनेलाई अनेसास सुप्रमा पुरस्कार २०१७ प्रदान गरिनेछ । 

 

बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरले आफ्ना स्व पिता सुन्दरप्रसाद मानन्धरको नाममा सन् २०१२ मा अनेसास सुप्रमा पुरस्कार स्थापना गरेका थिए । २ सय ५० पाउण्ड राशीको यो पुरस्कार यसअघि मुकेश राई, दुर्गाप्रसाद पोखरेल, केदार संकेत र कृष्ण बजगाईंले प्राप्त गरिसकेका छन् । 

 

ईच्छुक स्रष्टाहरुले आफ्नो कृति निम्नानुसारको ठेगानामा पठाउन सक्ने बताइएको छ । 

 

7 Upper Town Road

Greenford 

UB6 9JE

 

 

 


थप समाचार

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

  • 1 minute ago
कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञा

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

  • 23 minutes ago
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा आइतबार बिहान वालुवाटारमा विशेष कार्यक्रमको आयोजन

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 28 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।