IIMS College

ISMT

HUB Education

अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ (एन्टा) यूकेमा चुनियो नयाँ कार्यसमिति

  • आइतबार, ३ चैत, २०७५
  • 11 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

अल्डरसट ।  अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ (एन्टा) यूकेको दोस्रो अधिवेसन सम्पन्न भएको छ । 

 

शनिबार अल्डरसटको ओजोन रेष्टुरेन्टमा सम्पन्न अधिवेसनले मास्टर बुद्धि गुरुङ छैटौं डानको नेतृत्वमा १९ सदस्यीय दोस्रो कार्यसमिति चयन गरेको छ । 

 

संस्थापक अध्यक्ष ग्रान्डमास्टर डा.एन जे गुरुङलाई अधिवेसनले सर्वसम्मत रुपमा प्रमुख संरक्षकमा नियुक्त गरेको छ ।  मास्टर थान कुमान लिम्बू र मास्टर जयन्त थापा उपाध्यक्षमा तथा  मास्टर नवराज घले महासचिवमा चयन भएका छन् । 

 

संस्थाको प्रवक्ताको जिम्मेवारी संस्थापक महासचिव मास्टर ह्यारी गुरुङलाई दिइएको छ भने कोषाध्यक्षमा मास्टर ईस्ट तामाङ चुनिएका छन् । त्यस्तै संस्थाको सल्लाहकारहरुको मनोनयन अर्को बैठकद्वारा गरिने भएको छ । 

 

२ जनवरी २०१२ का दिन २१ सदस्यीय कार्य समितिको गठन गर्दै एन्टा यूकेको स्थापना गरिएको थियो ।  नेपाल तेक्वान्दो संघबाट स्वीकृति प्राप्त गरी संघको  एउटा अन्तर्राष्ट्रिय च्याप्टरको रूपमा एन्टा यूकेको स्थापना भएको थियो । 

 

एन्टा यूकेले विगत सात वर्षको अवधिमा विभिन्न कार्यक्रमहरुमार्फत खेलाडीहरु र खेलकुद क्षेत्रमा लागेका जेहेन्दार विद्यार्थीहरुलाई हौसला र सहयोग पुर्याउदै आएको छ ।

 

हाल बेलायतमा एन्टा यूकेमा आबद्ध विभिन्न ७ वटा तेक्वान्दो क्लवहरु संचालन भइरहेका छन् ।  यस वर्ष एन्टा यूकेले “च्यारिटी फर चितवन कबर्ट हल“ शीर्षकमा गृष्मकालिन दुई वटा तेक्वान्दो सेमिनार गरि नेपालको चितवनमा स्थापना हुने स्पोर्ट हलको लागि सहयोग गर्ने निर्णय गरेको छ  । 

 

 


थप समाचार

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 7 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 14 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।

'सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्छ'

  • 18 minutes ago
'सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्छ'

काठमाडौँ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।