IIMS College

ISMT

HUB Education

कामदारले आफ्नो तलब माग्दा उल्टै कामदारलाई सिंह लगाएर खेदाएपछि...

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पाकिस्तानमा एक अनौठो घटना बाहिर आएको छ । पाकिस्तानको लाहोरमा एक धर्मस्थलको रेखदेख गर्ने व्यक्तिले एक इलेक्ट्रिशियनको पछाडि आफ्नो पाल्तु सिंहलाई छोडिदिएका छन् ।

 

किनभने ती इलेक्ट्रिशियनले आफ्नो ज्याला मागेका थिए । मिडिया रिपोर्ट अनुसार एक इमाम बारगाहका प्रबन्धकले यस घटना घटाएका हुन् । उनको विरुद्धमा हत्याको प्रयास गरेको मुद्धा पनि दर्ता भएको छ ।

 

उक्त घटनाबाट इलेक्ट्रिशियन रफीफ अहमद गम्भीर घाइते पनि भए । प्रहरीका अनुसार पीडित रफीफले घटनापछि तत्काल इमाम बारगाह सदा–ए–हुसैनका प्रबन्धक आरोपी अली रजाको विरुद्धमा उजुरी दिएनन्, किनभने रजाले उनको उपचारको खर्च र ज्याला दिने वचन दिएका थिए ।

 

तर एक महिलासम्म पनि पीडितले रजाबाट पैसा नपाएपछि हैरान भएर प्रहरीकोमा उजुरी दिएका हुन् । सिंहले उनको अनुहार र हातमा चिथोरेको थियो भने बाटोमा हिँड्दै गरेका बटुवाले उनको आवाज सुनेपछि त्यहाँ पुगेर रफीफलाई बचाएका हुन् । 

 


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 2 minutes ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 8 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 9 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।