IIMS College

ISMT

HUB Education

गँगटोले भरिएको टापु !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सामान्यतया बाटोमा गँगटो देख्न सकिँदैन तर अष्ट्रेलियामा एक यस्तो टापु रहेको छ जहाँ गँगटा मात्र देख्न सकिन्छ । जहाँ यस्तो दृश्य हुन्छ की गँगटाको वर्षा भइरहेको छ ।

 

 

सडकदेखि लिएर घरसम्म हरेक ठाउँमा यिनीहरुको शासन चल्छ । यस टापुको नाम क्रिसमस द्वीप रहेको छ । जुन क्वीन्सल्यान्डमा रहेको छ । यहाँ हरेक वर्ष करोडौं गँगटोको हुल नजर आउँछन् ।

 

 

ती गँगटहरु सडकदेखि लिएर जंगल, घर, रेष्टुरेन्ट, बार, बस स्टप, हरेक ठाउँमा देखा पर्छन् । ती गँगटाहरु हरेक वर्ष प्रजननका लागि क्रिसमस द्वीपको एक छेउको जंगलबाट दोस्रो छेउ हिन्द महासागर सम्म यात्रा गर्दछन् । यी गँगटाहरुको कारणले पुरै सडक नै रातो हुन्छ ।

 

 

यहाँ हरेक वर्ष हजारौं गँगटाहरु गाडीको तल आएर मर्ने गर्दछन् । यद्यपी ठाउँ–ठाउँमा यस्ता कैयौं बोर्डहरु पनि लगाइएको छ जहाँ लेखिएको हुन्छ, ‘गाडी बिस्तारै हाँक्नुहोस’ या कहिलेकाहीँ त सडक नै बन्द पनि गरिन्छ ।

 

 

क्रिसमस आइल्यान्ड ५२ वर्गमाइल क्षेत्रमा फैलिएको छ जसको जनसंख्या २ हजार रहेको छ । यसका अलावा मानिसहरु यहाँ ठुलो संख्यामा यी गँगटाहरुलाई हेर्नका निम्ती त्यहाँ पुग्दछन् । 

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 2 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।