IIMS College

ISMT

HUB Education

कहिल्यै १२ नबज्ने यो घडी, आखिर किन बज्दैन यो घडीमा १२ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सामान्यतया हाम्रो देशमा १२ अंकलाई अशुभ मानिन्छ । तसर्थ मानिसले बोलीचालीमा पनि सोध्ने गर्दछन् की तपाईको अनुहारमा किन १२ बजेको छ ?

 

तर तपाईलाई अचम्म लाग्न सक्छ की विश्वमा यस्तो घडी पनि रहेको छ जसमा कहिल्यै १२ बज्दैन । यसको पछाडिको रहस्य जानेपछि तपाईलाई अचम्म लाग्न सक्छ । यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा रहेको छ ।

 

यस शहरको टाउन स्क्वायरमा एक घडी लगाईएको छ । उक्त घडीमा घण्टाको ११ अंक मात्र रहेको छ । त्यसमा १२ अंक गायब छ । यहाँ कैयौं अन्य घडीहरु पनि रहेका छन् जसमा १२ बज्दैन । यस शहरको सबैभन्दा विशेषता के रहेको छ भने यहाँका मानिसहरुलाई ११ अंकसँग एकदमै लगाव रहेको छ । यहाँका जे वस्तुको पनि डिजाइन ११ नम्बरको आसपास घुम्ने गर्दछ ।

 

यस शहरमा चर्च र चैपलहरुको संख्या ११–११ नै रहेको छ । यसका अलावा विभिन्न संग्राहलय, ऐतिहासिक भवनहरु पनि ११ नम्बरका रहेका छन् । ११ नम्बर प्रति मानिसहरुको यो विश्वास परापूर्व कालदेखि नै मान्यता रहँदै आएको पाइन्छ ।

 

भन्ने गरिन्छ की कुनै समय यहाँका मानिसहरु एकदमै मिहिनेत गर्थे । तापनि उनीहरुको जीवनमा सुख प्राप्त भएन । केही समयपछि पहाडबाट एलियन आउन लागे र उनीहरुलाई सहानुभूती दिन लागे । एलियनको आगमनसँगै उनीहरुको जीवनमा सुख प्राप्त भयो ।

 

खासगरी एलियनसँग असामान्य शक्ति हुने बताइन्छ । सोलोथर्नका मानिसहरुले एलियनलाई ११ नम्बरसँग जोडे र त्यसपछि मानिसहरुले ११ नम्बरलाई महत्व दिन सुरु गरे । 

 


थप समाचार

यि हुन साग खेलकुदका सात तस्विर

  • 25 seconds ago
यि हुन साग खेलकुदका सात तस्विर

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 28 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 39 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।