IIMS College

ISMT

HUB Education

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् । 

 

१. जुमील्स – यसलाई मेक्सिकोमा विशेष रुपमा मन पराइन्छ । जुमील्स ६ खुट्टा हुने एक किरा हो । यसमा नुनको राम्रो मात्रा पाइन्छ ।

 

२. सन्नाकजी – समुद्रमा पाइने ८ खुट्टा भएको अक्टोपसलाई काटेर फटाफट खानका लागि दिइन्छ ।

 

 

३. स्टिंक हेड्स – यसलाई अलास्कामा खुबै मन पराइन्छ । किंग स्यालमन माछाबाट यो बनाइन्छ । 

 

 

४. फ्रग शशीमी – नामबाट नै थाहा हुन्छ की यो भ्यागुताबाट बनाइन्छ । जापानमा यसलाई मानिसहरु खुबै मन पराउँछन् । यो व्यञ्जन बनाउन भ्यागुतालाई काटेर प्लेटमा दिइन्छ तर भ्यागुताको धड्कन चलिरहेको हुन्छ । 

 

 

५. कोब्राको मुटु – सामान्यतया मानिसहरु सर्पको नाम सुन्दा नै डराउने गर्दछन् तर भियतनाममा मानिसहरु कोबरा सर्पको मुटु खाने गर्दछन् । ग्राहकहरुको अगाडी नै सर्पलाई काटेर मुटु लिकालेर दिइने गरिन्छ । 

 

 

६. शिराको – यो एक जापानी खाना हो । यो माछाको गुप्तांगबाट बनाइन्छ । रुस, रोमानिया तथा सिसिलोमा यस खानेकुरालाई खुबै मन पराइन्छ । 

 

 

७. होल शीप हेड – यसलाई होल शीप हेड भनिन्छ । आइसल्यान्डमा यसलाई खाने गरिन्छ , यहाँ भेँडाको टाउकोलाई खाने गरिन्छ भने दिमागलाई छोडिन्छ । 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 12 minutes ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।