समुद्री किनारमा ८५ मिटरको आकृति बनाउँदै प्रेमिकालाई प्रपोज गरेपछि...

एजेन्सी । बेलायतका स्टीफन काहिलले आफ्नो प्रेमिकालाई अनौठो किसिमले प्रेम प्रस्ताव राखेका छन् । उनले आफ्नो मनको कुरा बताउनका लागि न कुनै पहाड नै चढे, उनले उक्त दिनलाई स्मरणीय बनाउन चाहन्थे ।

 

तसर्थ उनलाई मनपर्ने होलीडे स्पट ‘सोमरसेट’ मा एक समुद्री किनारलाई चुने । यसका साथै एक स्यान्ड आर्टिस्ट सिमोन बेकको सहायताले किनारमा ‘विल यू म्यारी मी’ को ८५ मिटर चौडाई भएको बालुवा आकृति बनाउँदै आफ्नो प्रेमिका हीदी मेसनलाई मनको कुरा बताउँदै प्रपोज गरेका छन् ।

 

किनारमा स्टीफनले हीदीको आँखा बन्द गराउँदै यस्तो ठाउँमा लगे जहाँबाट उक्त आकृति प्रष्टसँग देखिन्थ्यो । यसका साथै उनले त्यहाँ पुगेसँगै हीदीलाई आँखा खोल्न आग्रह गरे । आँखा खोलेसँगै नजिकै उक्त आकृति तयार थियो । यसका साथै स्टिफनले हीदी केही बोल्नुभन्दा अघि नै हातमा औंठी लिएर प्रस्ताव गर्दै उनको औंलामा लगाइदिए । 

 


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 2 hours ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 2 hours ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 2 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।