IIMS College

ISMT

HUB Education

यी १० रहस्यहरु जुन तपाईलाई थाहा नहुन सक्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन्, जुन पत्ता लगाउन असम्भव छन् । विश्व आफैंमा एक रहस्य हो । यस धरतीमा भिन्न प्रकारका वन्यजन्तु, बनस्पती, तथा विभिन्न वातावरणीय वस्तुहरुले पर्यावरणलाई सन्तुलन बनाइराख्छन् ।

 

विश्वमा अत्यधिक चिसो हुने ठाउँ पनि छन् भने अत्यधिक गर्मी हुने ठाउँ पनि छन् । यसै सन्दर्भमा १० रहस्यहरु अथवा तथ्यहरुबारे जानकारी लिऔं जसबारे तपाईलाई थाहा नहुन पनि सक्छ । 

 

१. विश्वमा ११ प्रतिशत मानिसहरु देब्रे हातको प्रयोग गर्छन् ।

 

२. अगस्ट महिनामा धेरै मानिसहरुको जन्म हुने गर्छ । 

 

३. औसतमा मानिसहरु बिस्तारामा गएको ७ मिनेटमा निदाउने गर्छन् । 

 

४. भालुको ४२ वटा दाँत हुन्छ ।

 

५. अस्ट्रिचको आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

 

६. विश्वका ८५ प्रतिशत बिरुवाहरु समुद्रभित्र हुन्छन् । 

 

७. मानिसको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।

 

८. विश्वमा सबैभन्दा बढी चकलेट स्विट्जरल्यान्डका मानिसहरुले खान्छन् । हरेक वर्ष औसतमा एक व्यक्तिले १० किलो चकलेट खान्छन् ।

 

९. अँग्रेजी अल्फाबेटमा सबैभन्दा बढी ‘ई’ अल्फाबेटको प्रयोग हुन्छ ।

 

१०. महमात्र एक यस्तो पदार्थ हो जुन कहिल्यै बिग्रिँदैन ।


थप समाचार

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • 14 hours ago
सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रा

काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

  • 15 hours ago
काठमाडौँ उपत्यकाबाट दुई हजार ६७६ गाडी नियन्त्रणमा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठम

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

  • 15 hours ago
कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।