के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।

यो स्थल भगवान श्रीराम र रावणसँग जोडीउका कैयौं सत्यहरुलाई प्रतिनिधित्व गर्छ । एक अनुसन्धानको अनुसार, पुरातत्ववीदहरुले श्रीलंकामा ५० भन्दा बढी यसता स्थलहरुको खोजी गर्ने प्रतिवद्धता जनाएका छन् जसको सम्बन्ध सिधा रामायणसँग रहेको छ । उक्त अनुसन्धानमा यो पनि जिकिर गरिएको छ की रावण को शव आज पनि एक गुफामा रहेको छ । यो गुफा श्रीलंकाको रैगलाको घना जंगलमा अवस्थित छ ।

 

 

तर रावणको मृत्यु कहिले भएको थियो, यसको प्रमाण भने रहेको छैन । तर बताइन्छ की भगवान रामको हातबाट उसको मृत्यु भएको १० हजार वर्षभन्दा बढी भइसकेको छ । यसका साथै रैगला जंगलमा ८ हजार फुटको उचाईमा एक गुफा रहेको छ, जहाँ रावणको शवलाई मुर्दा बनाएर एक कफिनमका राखिएको छ ।

 

 

भन्ने गरिन्छ कफिनमा एक विशृेष प्रकारको लेप लगाइएको छ जसकारण उक्त शव हजारौँ वर्षसम्म पनि जस्ताको तसतै रहेको छ । श्रीलंकाका इन्टरनेशनल रामायण रिसर्च सेन्टरद्वारा गरिएको अनुसन्धानका अनुसार जुन कफिनमा रावणको शव राखिएको छ त्यसको लम्बाई १८ फिट र चौडाई ५ फिट रहेको छ ।

 

 

भनिन्छ की उक्त शवको तल मूल्यवान आभुषणहरु रहेका छन् जसको रेखदेख भयंकर नाग र डरलाग्दा जनावरहरुले गर्दछन् । मान्यताहरु अनुसार जब भगवान श्रीरामले रावणको वध गरेका थिए, त्यसपछि उसको शवलाई अन्तिम संस्कारको लागि विभीषणलाई जिम्मा लगाएका थिए । तर विभीषणले राजगद्दी सम्हाल्नको आतुरमा रावणको शवलाई त्यसै छाडेका थिए ।

 

 

यसका साथै भन्ने गरिन्छ की त्यसपछि रावणको शव लाई नागकुलका मानिसहरु आफ्नो साथ लगे । किनभने उनीहरुलाई पूर्ण विश्वासु रहेको थियो की रावणको मृत्यु क्षणिक थियो, त्यसपछि रावण पुनः जीवित हुनेछ । तर यस्तो केही भएन । त्यसपछि उनीहरुले रावणको शवलाई मुर्दा बनाए ताकि वर्षौंसम्म सुरक्षित रहन सकोस ।

 

 

अनुसन्धानमा यो पनि खुलासा गरिएको छ की रावणको अशोक वाटिका कहाँ रहेको थियो र उसको पुष्पक विमान कहाँ झरेको थियो । यसको अलावा रिसर्चमा हनुमानको पाइलाको अस्तित्व पनि खोजी गर्ने बताइएको छ । तर यो सबै चिजहरुको प्रमाणिकता अहिलेसम्म पूरा भने भएको छैन ।  

 

 

 


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 1 hour ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 1 hour ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 1 hour ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।