इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ग्राहकलाई यसरी ठग्दै

काठमाडौं, असार २६ । सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायकले कानूनमा स्पष्ट उल्लेख गरिएको व्यवस्था विपरित सेवाग्राहिबाट अतिरिक्त शुल्क असुल गर्ने गरेको पाइएको छ । सेवा प्रदायकले इन्टरनेट सेवा उपलब्ध गराउँदा सेवाग्राहिसँग विभिन्न शीर्षकमा शुल्क लिने गरेका हुन् ।

 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सेवा प्रदायकले सेवा शुल्क, नियमन तथा प्राविधिक शुल्क, बार्षिक मर्मत, नेटवर्किङ तथा सहायता शुलक तथा सहायता सेवा शुल्कजस्ता नाममा इन्टरनेट सेवाग्राहीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएको हो ।

 

दूरसञ्चार नियमावली २०५४ मा भएको व्यवस्था अनुसार सेवा प्रदायकले निले यस्ता अतिरिक्त शुल्क नियमविपरित हो । नियमावलीको नियम १५ ज मा ग्राहलाई उपलब्ध गराईको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तर अनुरुप निःशुल्क मर्मत सम्भार गर्नुपर्ने व्यवस्था छ ।

 

प्राधिकरणले कानूनको यसै व्यवस्था अनुसार सेवाग्राहीसँग सेवाप्रदायकले लिने गरेको शुल्क रोक्न निर्देशन दिएको छ । आजको गोरखापत्र दैनिकबाट ।

 


थप समाचार

मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

  • 5 minutes ago
मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

सिमकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

  • 25 minutes ago
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

  • 40 minutes ago
पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

काठमाडौँ । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान काठमाडाैँमा आजदेखि सुरु भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।