बेलायतको रमणिय दृश्यले भरिएको ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर

काठमाडौँ । लण्डनमा छायांकन गरिएको नेपाली चलचित्र  ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र असोज ५ गतेबाट रिलिज हुँदैछ । 

 

रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो चलचित्र ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई केन्द्रित गरिएको छ । 

 

ट्रेलरमा साम्राज्ञी र धिरजको प्रेम  र विछोडलाई देखाइएको छ ।   

 

चलचित्रमा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषठ पाठक, रुवि राना र विवेक लिम्बुको मुख्य भूमिका छ । 

 

चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी छ । चलचित्रको छायांकन पक्ष उत्कृष्ट छ । बेलायतको रमणिय दृश्यलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ ।

 


थप समाचार

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

  • 8 minutes ago
जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

किन भौंतारिदैछन् नारायणकाजी ?

  • 16 minutes ago
किन भौंतारिदैछन् नारायणकाजी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता पछिल्लो दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ । प्रवक्ता श्रेष्ठ आजभोली आफ्ना असाध्यै विश्वासिला मान्छे बाहेक कसैलाई पनि भेट्

एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

  • 31 minutes ago
एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

काठमाडौं । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एलेक्जेन्डर जेभेरेभले एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । उनले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।