IIMS College

ISMT

HUB Education

एप्पलले आइफोन ९ लाई चाँडै लञ्च गर्ने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । आइफोन ८ (iPhone 8)सँगै एप्पलले  आइफोन एक्स (iPhone X) पनि सार्वजनिक गरेको थियो । अब एप्पलले आइफोन ९ (iPhone 9) लाई पनि चाँडै सार्वजनिक गर्ने बताइएको छ । एप्पलको यस स्मार्टफोनलाई आइफोन एसई २ (iPhone SE 2)को रुपमा विस्तार गर्नसक्नेछ । 

 

पछिल्लो डिसेम्बरमै एप्पलले आइफोन एसई २ (iPhone SE 2) को लागि काम गरिरहेको छ, भन्ने समाचार बाहिरिएको थियो । भर्खरैको एक रिपोर्टका अनुसार कम्पनीले आइफोन ९ (iPhone 9)लाई चाँडो भन्दा चाँडो सार्वजनिक गर्नसक्नेछ ।

 

कम्पनीले यस फोनलाई अब विश्वभरको बजारमा पु-याउने योजनाका साथ काम गरिरहेको बताइएको छ । प्रायः आइफोनका जुनसुकै मोबाइल भारत र नेपाललगाएतका देशहरुमा समेत अधिक विक्री हुने फोनमध्येकै एक हो ।

 

टेक वेबसाइट सिनेटको एक रिपोर्ट अनुसार आइफोन ९ (iPhone 9) आइफोन ८ को अपडेटेड भर्सन जस्तै लाग्नेछ । यसमा ४.७ इञ्चको एलसीडी स्क्रिन दिइनेछ । तर, यस फोनमा उही प्रोसेसर दिइनेछ, जुन वर्षको फ्ल्यागसीप आइफोनमा पाइनेछ ।

 

यसै वर्ष कम्पनीले A13 Bionic Chip लाई पनि सार्वजनिक गर्नेछ । जानकारी अनुसार आइफोन ९ मा फेस आइडी नदिएर टच आइडी दिनसक्नेछ । 

 

आइफोन ९ मा सिंगल रियर क्यामेरा दिइनेछ, तर सफ्टवयरमार्फत यसमा पोट्र्रेड मोड लगाएतका फिचर्स दिइनेछ । कम्पनीले उक्त फोनको सुरुवाती मूल्य ३९९ डालर तोक्न सक्नेछ ।

 


थप समाचार

जब रेखालाई सासुले चप्पलले हानिन्

  • 12 minutes ago
जब रेखालाई सासुले चप्पलले हानिन्

एजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् रेखा । उनले आफ्नो जीवनमा धेरै उतारचढाव देखिन् । अमिताभ बच्चनसँगको ब्रेकअपपछि उनको जीवनमा आएका थिए बिनोद मेहरा ।

बार्सिलोनाले मार्टिन ब्रेथवेटलाई अनुबन्ध गर्दै

  • 21 minutes ago
बार्सिलोनाले मार्टिन ब्रेथवेटलाई अनुबन्ध गर्दै

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मार्टिन ब्रेथवेटलाई अनुबन्ध गर्ने भएको छ । चोटको कारण ओस्माने डेम्बेले पूर्ण रुपमै सिजनका खेलहरु गुमाउने भएपछि बार्सिलोनाले लेगानेसका फरवार्ड ब्रेथवेटलाई अनुबन्ध गर

सुन्दर आखाँका कारण झनै सुन्दर देखिएका बलिउड अभिनेत्रीहरु

  • 28 minutes ago
सुन्दर आखाँका कारण झनै सुन्दर देखिएका बलिउड अभिनेत्रीहरु

एजेन्सी । बलिउडमा सुन्दर अभिनेत्रीहरुको कमी छैन । बलिउडका हरेक अभिनेत्रीका भिन्न विशेषताहरु रहेका छन् । बलिउडका अभिनेत्रीको कलासँगै रुपको पनि बयान चल्ने गर्छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।