Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमेक्सिकोमा मोटरसाइकल र्‍यालीमा फायरिङ, ३ जनाको मृत्यु, कैयौं घाइते

मेक्सिकोमा मोटरसाइकल र्‍यालीमा फायरिङ, ३ जनाको मृत्यु, कैयौं घाइते


एजेन्सी । मेक्सिकोमा शनिबार साइकल र्‍यालीका क्रममा गोली हानाहान भएको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बाइक र्‍यालीका क्रममा गोली हानाहान भएको मेयरले बताए ।

घटना मेक्सिकोको रेड रिभर क्षेत्रको हो।

गोली लागेर घाइते भएकाहरुलाई अस्पताल पठाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

न्यू मेक्सिको प्रहरीले एक जना घाइतेलाई उपचारका लागि हेलिकप्टर डेनभर लगिएको बताएको छ ।

मुख्य सडकमा वार्षिक बाइक र्‍यालीमा हजारौं मानिस सहभागी भएका थिए ।

सो क्रममा आक्रमणकारीले भीडमाथि गोली प्रहार गरेका थिए । घाइतेहरूलाई उपचारको लागि ताओसको होली क्रस अस्पताल र न्यु मेक्सिको विश्वविद्यालय, अल्बुकर्कमा लगिएको मिडिया रिपोर्टमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT