गृहपृष्ठ ∕ खेल ∕ चोटका कारण जेम्स मेडिसन आगामी जनवरीसम्म मैदान बाहिर रहनेचोटका कारण जेम्स मेडिसन आगामी जनवरीसम्म मैदान बाहिर रहने नेपाली पत्र शनिबार, २०८० कात्तिक २५ गते, ११:४८ मा प्रकाशित खेल एजेन्सी । यस सिजनको सुरुवातमा टोटेनहममा अनुबन्ध भएका स्टार खेलाडी जेम्स मेडिसन चोटका कारण आगामी जनवरीसम्म मैदान बाहिर रहने भएका छन् ।यस सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका उनी चोटका कारण झण्डै तीन महिना मैदान बाहिर हुन लागेका हुन् ।प्रशिक्षक एन्ज पोस्टेकोग्लुले मेडिसनको चोटबारे जानकारी दिएका हुन् ।चेल्सीविरुद्धको खेलमा उनी घाइते भएका थिए । यस सिजन टोटनहमले सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेको छ । #जेम्स मेडिसनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएकोधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ६ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal