इरानले अमेरिका निकट यी दुई देशलाई दियो कडा चेतावनी

एजेन्सी । पछिल्लो समय अमेरिका र इरानबीचको तनाबले विश्वभर त्रासको स्थिति रहेको छ । आफ्नै सैन्य कमाण्डरको अमेरिकाले हत्या गरेपछि रिस र बदलाको भावनाले चुर भएको इराकले गएराति दुई अमेरिकी सैन्य बेसक्याम्पलाई लक्षित गरेर आक्रमण गरेको छ । उक्त आक्रमणमा परी करिब ८० जना अमेरिकी नागरिक मारिएको इरानले दाबी गरेको छ ।

 

त्यस्तै अमेरिकाको निकट मानिएका इजरायल र दुबईमाथि पनि आक्रमण गर्ने इरानले धम्की दिएको छ । इरानले कुनै पनि हालतमा अमेरिकासँग सम्झौता नगर्ने र आफुलाई लल्कार्ने कुनै पनि देशलाई जबाफ दिन पछि नपर्ने चेतावनी दिएको छ । 

 

अमेरिकाविरुद्ध १५ वटा मिसाइल आक्रमण गरेको इरानले आफ्ना दुश्मनहरुलाई कडा जबाफ दिएको समेत बताएको छ । 

 

उता साउदी अरबलाई पनि सतर्क रहन र आफुविरुद्ध कुनै पनि षड्यन्त्र रचिए जबाफ पनि भोग्न इरानले चेतावनी दिएको छ । 

 

उता अमेरिकाले युद्धका लागि आफु तयार रहेको भन्दै मिसाइल आक्रमणपछि इरानविरुद्ध विमान परिचालन गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

अमेरिकाले आफ्नो निकट रहेका देशहरुको भुमि प्रयोग गरी इरानमाथि आक्रमण गर्ने तयारी गरिरहेको बताइएको छ । 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 8 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 8 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।