IIMS College

ISMT

HUB Education

द्वन्द्वले ध्वस्त भएको इराककी एक सुन्दर युवतीको कथा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इराकले विश्वभर एकखाले नकरात्मक पहिचान बनाएको छ । इराकमा रहेका सौन्दर्यताबारे कमैलाई थाहा छ । इराक भन्ने बितिक्कै हाम्रो मानस्पटलमा बमबारी, आत्माघाती हमला, कयौँको मृत्यु र घाइतेहरुका कुरा मात्रै सम्झनामा आउँछ । विश्वका धेरै जसो समाचार एजेन्सीहरुले मध्यपूर्वको यो मुस्लीम बाहुल्य देशबारे नकारात्मक समाचार मात्रै प्रकाशन प्रशारण गर्ने गर्दछन । भलै इराकका अरु पाटाहरु सधै ओझेलमा पर्दछन ।

 

सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । हो इराकको अर्को परिचय भनेको त्यहाँका सुन्दर मानिसहरु पनि हुन् । त्यहाँ फेशन शोका कार्यक्रमहरु हुन्छन्। उसो त मानव सभ्यताको सुरुवात पनि इराकबाटै सुरु भएको इतिहास साक्षी नै छ ।

 

सारा इडेन, पाँच फिट सात इन्च अग्ली २७ वर्षीय इराकी सुन्दरी हुन् । इडेन मिस युनिभर्स २०१७ मा इराकको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन् । इडेनले प्रतियोगितामा सहभागी जनाए पछि विश्वमा इराकको सुन्दरी प्रतियोगिताबारे चर्चा चुलिएको थियो ।

 

अंग्रेजी र अरेबीक भाषाको ज्ञान भएकी इडेन अमेरिकाबाट संगीतमा डिग्री हाँसील गरेकी सुन्दरी हुन् । मध्यपूर्वका द्धन्द्धग्रस्त मुलुकका शरणर्थीहरुका लागि मानवीय सेवाका कार्यमा इडेन सक्रिय छिन् ।


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 59 minutes ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 1 hour ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 1 hour ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।