IIMS College

ISMT

HUB Education

अम्बानीकी छोरी इशा अम्बानी एक्लैले कति जोडिन् सम्पत्ति ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

 

ईशा अम्बानी फिल्म ‘ब्याटल अफ सारागढी’ मा करण जौहरसँगै प्रोड्युशरको रुपमा देखिने भएकी हुन् । फिल्ममा अक्षय कुमारको मूख्य भूमिका रहनेछ । उनले अक्षय कुमार र करण जौहरसँगको मिटिङमा उक्त प्रोजेक्ट मन परेको बताएकी थिइन् ।

 

ईशा अम्बानी देशको सबैभन्दा धनि र सफल ‘बिजनेस वुमेन’ हुन् । गएको वर्ष उनको आनन्द प्रिरामलसँग विवाह भएको थियो ।  उनले ‘फेमिना म्यागाजिन’ को कभर पेजका लागि अहिले सम्मकै महङ्गो फोटोशुट गराएकी थिइन् । उनी ११५ मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन् । उनले सानै उमेरमा ठुला बिजनेशमा हात हालिसकेकी छिन् । 

 

उनी सन् २०१५ मा फोब्र्सको सवैभन्दा कम उमेरको धनि महिलाको सूचिमा दोस्रो नम्बरमा परेकी थिइन् । यसका साथै सन् २०१५ मा नै उनको नाम एसियाकै १२ सबैभन्दा शक्तिशाली बिजनेस वुमेनको सूचिमा परेकी थिइन् ।

 

 

 

 

 

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 2 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।