IIMS College

ISMT

HUB Education

'राजनीति गरिन्छ, जुवा खेलिन्न '

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । संविधान संशोधनका लागि सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भित्रभित्रै गरेको गृहकार्य यतिबेला छताछुल्ल भएको छ । केही शिर्ष नेताहरुले यसको खुलेरै आलोचना र विरोध गरेका छन् । 

 

नेकपा पार्टीका सचिवालय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पछिल्लो राजनीतिक गतिविधिप्रति आपत्ति प्रकट गरेका छन् । 

 

उनले संविधान संशोधन के का लागि भन्दै प्रश्न गरेका छन् । 

 

उनले भनेका छन्,‘संविधानको संशोधन अभ्यास, अनुभव र औचित्यका आधारमा मात्रै हुनुपर्छ ।’

 

उनले ट्वीटरमा लेखेका छन्,‘अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ। मानिसहरू उदेक मान्दैछन् ? केका लागि संशोधन । खराखरी वहस गर्नेवेला आएजस्तोछ। कुरा लुकाएर(डाँटछल गरेर कती दिन चल्छ ?कसरी चल्छ ? राजनीति गरिन्छ जुवा खेलिन्न ।'

 


थप समाचार

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 3 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै

चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

  • 6 minutes ago
चीन,  अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

काठमाडौँ । मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् ।

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

  • 20 minutes ago
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

एजेन्सी । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रम



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।