IIMS College

ISMT

HUB Education

संदिग्ध १४ आइएस आतङ्ककारी पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आङकारा । यसै हप्ता निर्वाचन हुन गइरहेको टर्कीमा आक्रमणको योजना बनाइरहेका भनिएका इस्लामिक स्टेट्सका संदिग्ध १४ जना आतङ्ककारी शुक्रबार पक्राउ परेका छन् । 

 

राज्यद्वारा सञ्चालित सञ्चारमाध्याम आनाडोलुले सो जानकारी दिएको छ । टर्कीको राजधानी आङ्कारा शहरको आवासीय भवनमा बसिरहेका ती १४ व्यक्ति सवै विदेशी नागरिक भएको बताइएको छ । 

 

आगामी आइतबार हुनलागेको निर्वाचनमा आफ्नो पार्टीको बहुमतको लागि पुनःजनादेश प्राप्त गर्न त्यहाँका राष्ट्रपति रेसे तायिप इर्डोगानको प्रयास जारी रहेको छ । 

 

यस निर्वाचनसँगै हाल यहाँको सुरक्षामा पनि निकै नै कडाइ गरिएको समाचारमा जनाइएको छ । 

 

सन् २०१५ र २०१६ मा आइएस र कुर्दिस आतङ्ककारीले नै दावी गरेका आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु भएको छ । 

 

 


थप समाचार

विश्वभर कोरोना कहर, कुन देशमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 26 minutes ago
विश्वभर कोरोना कहर, कुन देशमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्र

सैनिक अखडामा डरलाग्दो हमला, २३ जना सैनिकको मृत्यु

  • 38 minutes ago
सैनिक अखडामा डरलाग्दो हमला, २३ जना सैनिकको मृत्यु

एजेन्सी । अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।

एनसिसी साइप्रसले नेपालीलाई राहत दिँदै

  • 42 minutes ago
एनसिसी साइप्रसले नेपालीलाई राहत दिँदै

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) साइप्रसले कोरोना भाइरसका कारण अप्ठयारोमा परेका निवासी नेपालीलाई खाद्यान्नलगायत उपभोग्य वस्तुसहितको राहत ‘प्याकेज’ दिने भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।