IIMS College

ISMT

HUB Education

इजरायलको यो अनौठो होटेल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हनीमुन मनाउन प्राय जोडीहरु राम्रो होटेल छान्ने गर्छन् । तर, होटलको महँगो सर्भिस चार्जका कारण उनीहरु राम्रो होटलमा जान असमर्थ हुन्छन् । खर्च नपुग्ने डरले उनीहरु चिन्तित हुने गर्छन् । 

 

तर यदि तपाईलाई कुनै होटलमा आएर गर्भवती भएमा ७० लाख रुपैया पुरस्कार दिने अफर गर्छन् भने के गर्नुहुन्छ ?

 

हो, इजरायलमा यस्तै एउटा होटल रहेको छ । यस होटलले आफ्ना ग्राहकहरुलाई यस्तो अफर  चार वर्षमा यानीकी लिप इयरमा एक पटक दिने गरेको छ । 

 

यदि यस होटलमा आएका जोडी होटलका सञ्चालकहरुले भनेको मितिमा गर्भवती भएमा ७० लाख रुपैयाँ इनाम दिने गर्छन् । यति मात्र होइन होटलमा भएको लागत खर्च पनि सबै मिनाहा गरिन्छ ।   

 

होटल सञ्चालकहरुले दिएको जानकारी अनुसार उक्त होटलमा २९ फ्रेबवरीमा जोडीहरु आउने गर्छन् । यदी महिलाले दाबी गर्दै आफु गर्भवती भएको भन्छिन् भने होटलमा रहेको एक चिकित्सकहरुको टोलीले ती महिलाको गर्भ परिक्षण गर्नेछन् ।

 

 यदी महिलाको दाबी सही रहेमा उनलाई ९९ हजार ३०० डलर दिइन्छ । पत्याउन गाह्रो लाग्न सक्छ तर यही नै यथार्थ रहेको छ । 

 


थप समाचार

अर्थविद् राणालाई पत्नीशोक

  • 6 minutes ago
अर्थविद् राणालाई पत्नीशोक

काठमाडौं, बरिष्ठ अर्थ्विद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएक

पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

  • 10 minutes ago
पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको यस जोखिमपूर्ण समयमा देशभर कार्यरत सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न सरकारसंग माग गरेको छ ।

निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

  • 13 minutes ago
निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई निशुल्क पिपिई उपलब्ध गराउने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले दिएको जानकारी अनुसार एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न न



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।