IIMS College

ISMT

HUB Education

इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नयाँदिल्ली । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । 

 

इटालीका प्रधानमन्त्री भारत–इटाली प्रविधि सम्मेलनमा पनि सहभागी हुनेछन् । सम्मेलनमा हरितप्रविधि, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य सेवा, हवाई उड्डयन, शिक्षा र सांस्कृतिक सम्पदाका क्षेत्रमा पछिल्ला उपलब्धिका बारेमा छलफल र प्रदर्शनी हुनेछ । 

 

भारत र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका अवसरमा इटालीका प्रधानमन्त्री कोन्टे भारत भ्रमणमा आएका हुन् । 


थप समाचार

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 2 minutes ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 10 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

  • 12 minutes ago
तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

आयबाक । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।