यी हुन् आइटमा गीतमा सर्वाधिक डिमान्डेड अभिनेत्री

आइटम गीतलाई बलिउडमा चलचित्रमा हिट बनाउने प्रमुख सूत्रका रुपमा लिइन्छ । आकर्षक आइटम गीतका कारण उक्त चलचित्र मात्र होइन, आफूसमेत हिट हुने सम्भावना देखेका कारण बलिउड अभिनेत्रीहरु आइटम गीतमा अभिनय गर्न ललायित हुने गरेका छन् । 

 

सन्नी लियोन

पूर्व पोर्नस्टार सन्नी लियोन आइटमा गीतमा सर्वाधिक डिमान्डेड अभिनेत्री हुन् । शाहरुख खानजस्ता सुपरस्टारको चलचित्र रइसमा समेत आइटम गीतमा अभिनय गरिसकेकी सन्नी एउटा आइटम गीतमा अभिनय गरेबापत ८ करोड पारिश्रमिक लिन्छिन् । उनले अभिनय गरेका अधिकांश गीत हिट छन् । 

 

प्रियंका चोपडा

हालै अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी सुन्दर अभिनेत्री प्रियंका चोपडा दोस्रो महँगी आइटम गल्र्स हुन् । प्रियंकाले एउटा गीतमा आइटम डान्स गरेबापत झण्डै ७ करोड लिने गरेकी छिन् । 

 

क्याट्रिना कैफ

चिकनी चमेली तथा शिलाकी जवानी जस्ता हिट आइटम गीतमा प्रस्तुत भएकी अभिनेत्री क्याट्रिानाले एउटा गीतका लागि झन्डै ५ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन् । क्याट्रिनालाई पैसा मात्र चाहिँदैन, गीत पनि निकै राम्रो हुनुपर्छ । 

 

ज्याकलिन फर्नाडिस

ज्याकलिनले एउटा आइटम गीतमा काम गरेबापत ३ करोड २० लाख लिने गरेकी छिन् । अभिनयसँगै आइटम गीतमा पनि चर्चा कमाउने ज्याकलिन बलिउडकी टप ५ महँगी आइटम गल्र्समध्ये एक हुन् । 

 

दीपिका पादुकोण

दीपका बलिउडकी सबैभन्दा महँगी अभिनेत्री हुन् । दीपिका आइटम गीतमा समेत जमेकी छिन् । चलचित्रमा जस्तो महँगो शुल्क नलिए पनि उनी एउटा आइटम गीतमा काम गरेबापत ४ देखि ५ करोडसम्म लिन्छिन् । 

 


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 1 hour ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।